स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षणको अनुभव आदनप्रदान कार्यक्रम सम्पन्न
कैलाली । २०७९ जेठ १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षणको अनुभव आदन प्रदान कार्यक्रम जेठ १७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले इन्सेकले स्थानीय निर्वाचन २०७९ अनुगमन तथा पर्यवेक्षण गर्दा…
सबैलाई आभास हुनेगरी अभिभावकत्व प्रदान गर्ने ः नगर उपप्रमुख खनाल
सुर्खेत । २०७९ जेठ १६ गते वीरेन्द्रनगर नगरपालिकाको कार्यालयले सबैलाई आभास हुने गरी अभिभावकत्व प्रदान गर्ने वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले प्रतिवद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा दैलेख र सुर्खेतका किशोर÷किशोरीहरूलाई दिइएको आत्मरक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम समापन कार्यक्रममा उपप्रमुख…
अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा हुने विभेद अन्त्य गर्नुपर्नेमा जोड
तनहुँ । २०७९ जेठ १६ गते अपाङ्गता भएका बालबालिकालाई शिक्षामा हुने गरेको विभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । इन्सेक, आइएनएफ र डिडाको आयोजनामा बन्दिपुरमा जेठ १३ गते आयोजित शिक्षामा प्रविधियुक्त पहुँच विषयक अन्तरक्रिया कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले शिक्षा क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई हुने गरेको विभेदलाई अन्त्य गर्नुपर्ने…
अब बन्ने संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा जोड
गोरखा । २०७९ जेठ १६ गते अब बन्ने संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइएनएफ र अपाङ्गता स्वबलम्वन विकास सङ्घ(डिडा) नेपालले जेठ १३ गते गोरखा सदरमुकाममा आयोजना गरेको सेवाग्राही र सेवा प्रदायक निकायबिच पँहुचयुक्त भौतिक संरचनासम्बन्धी नीतिगत संवाद कार्यक्रमका सहभागीहरूले सो विषयमा जोड…
आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु
सुर्खेत । २०७९ जेठ १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम जेठ १३ गते वीरेन्द्रनगरमा सुरु भएको छ । तालिम उदघाटन सत्रमा कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख हिराबहादुर पाण्डेले यस अभियानलाई गाउँ गाउँमा पु¥याउन नेपाल प्रहरीका विभिन्न…
मानव अधिकार समूह सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम
बाँके । ०२७९ जेठ १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको सहकार्य र मानव अधिकार समूह राप्तीसोनारी गाउँपालिकाको आयोजनामा वडा स्तरीय मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम जेठ ११ गतेका सम्पन्न भएको छ । मानव अधिकार समूह गाउँपालिका स्तरमा मात्र रहेकोले मानव अधिकार समूहको पहलले…
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्की । २०७९ वैशाख २३ गते कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट बाल सञ्जाल गठन गरिएको हो । भेलाका प्रमुख अतिथी गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान…
स्थानीय तह निर्वाचन २०७९ मा संलग्न पर्यवेक्षकहरूका लागि अभिमूखीकरण सम्पन्न
काठमाडौँ । २०७९ वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि काठमाडौँमा वैशाख १९ गते एक दिने अभिमूखीकरण तालिम सञ्चालन गरेको छ । कार्यक्रममा स्वागत गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्वच्छ निर्वाचनका लागि पर्यवेक्षकले स्वतन्त्र र निश्पक्ष भूमिका…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
रौतहट । २०७९ वैशाख १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले संविधानको मौलिक हकमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य, खाद्य…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
सुर्खेत । २०७९ वैशाख १७ गते लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्य न्यायधिवक्ता धुर्वकुमार श्रेष्ठले…
HUMAN RIGHTS NEWS PORTAL