शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
रौतहट । २०७९ वैशाख १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न भएको छ । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलले दिवा खाजाको कार्यक्रम…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
कास्की । २०७९ वैशाख १६ गते अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित सरोकारवालाहरू बिच नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी निर्वाचन कार्यलयका…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय
रामेछाप । २०७९ वैशाख १४ गते खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय कार्यक्रम ०७९ वैशाख १४ गते सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा संविधानमा भएको व्यवस्था र व्यहारमा त्यसको कार्यान्वयनको अवस्थाको बारेमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजन गरिएको हो । कार्यक्रममा…
इन्सेकद्वारा चन्द्रनिगहापुरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
रौतहट । २०७९ वैशाख १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहद्वारा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेखि बनाउने परियोजना अन्तर्गत मानव अधिकारसम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम रौतहटको चन्द्रनिगहापुरमा सम्पन्न भएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले समुदायमै…
मानव अधिकार उल्लङ्घन घटनाका पीडितको सहयोगका लागि सिफारिस संयन्त्र गठन
सल्यान । २०७९ वैशाख १४ गते गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितको सहयोगका लागि सल्यान जिल्लामा सिफारिस संयन्त्र गठन भएको छ । इन्सेक र मानव अधिकार रक्षक सञ्जाल, सल्यानको आयोजनामा वैशाख ११ गते भएको एक कार्यक्रमबाट उक्त संयन्त्र गठन भएको हो । मानव अधिकार रक्षक सञ्जाल सल्यानका…
मानव अधिकार उल्लङ्घनका पीडितका लागि रिफरल संयन्त्र गठन
जाजरकोट । २०७९ वैशाख ११ गते मानव अधिकार रक्षक सञ्जाल जाजरकोटको वैशाख १० गतेको बैठकले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुको सहयोगको लागि रिफरल संयन्त्र गठन गरेको छ । मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहको अध्यक्षतामा बसेको बैठकले मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई सहयोग तथा…
रूपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन संवाद सम्पन्न
कास्की । २०७९ वैशाख ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा रूपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन संवाद वैशाख ९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा रूपा गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष ढुङ्गानाले नागरिकहरु सचेत बन्दा पालिकालाई सेवा सुधार गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा टेलिभिजन सम्बाद सम्पन्न
कैलाली । २०७९ वैशाख ९ गते अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, मानव अधिकार समुह र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा सरोकारवालासँग टेलिभिजन सम्बाद कार्यक्रम वैशाख ९ गते गोदावरी नगरपालिकामा सम्पन्न भएको छ । इन्सेक सुदुरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले स्थानीय…
स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको आग्रह
ललितपुर । २०७९ वैशाख ८ गते स्थानीय तहका जनप्रतिनिधिका लागि ०७९ वैशाख ३० गते हुने निर्वाचनमा महिलाहरूको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्न राष्ट्रिय मानव अधिकार आयोगले सम्पूर्ण राजनीतिक दलहरूलाई अनुरोध गरेको छ । नेपालको संविधानको धारा ३८ को उपधारा ४ ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने…
राजनीतिक दलहरूले व्यक्त गरेका नौ बुँदे प्रतिबद्धताको सूची प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण
बाँके । २०७९ वैशाख ८ गते नागरिक समाजले राजनीतिक दलहरूले व्यक्त गरेकाप्रतिबद्धताको नौ बुँदे सूची वैशाख ८ गते प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ । नागरिक समाजको प्रतिनिधित्वगर्दै एफडब्लुएलडी अधिवक्ता सुनिलकुमार श्रेष्ठ, फातिमा फाउन्डेसनकी मैमुना सिद्धीकी , मानव अधिकार रक्षक रविन्द्र कर्ण, एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतम र इन्सेकका टेकनाथ…
HUMAN RIGHTS NEWS PORTAL