इन्सेक र सामाजिक विकास कार्यालय कास्कीबिच बालमैत्री स्थानीय शासन प्रवर्धन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन सम्झौता
कास्की । २०७९ वैशाख ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यालय कास्कीबिच बालमैत्री स्थानीय शासन प्रवर्धन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन सम्झौता वैशाख ६ गते पोखरामा भएको छ । ‘बालमैत्री स्थानीय प्रवर्धन कार्यक्रम सञ्चालनका लागी स्थानीय तह, प्रहरी, विद्यालय लगायत सरोकारवालाहरुबिच समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ,’ सम्झौतामा…
घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान
कैलाली । २०७८ वैशाख ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले वैशाख ५ गते कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–२ अमरैयाकी घरेलु हिंसा पडित महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ । कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–२ अमरैयाकी ३३ वर्षीया निर्मला चौधरीलाई राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा मानव अधिकार सहायता…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई घोषणा पत्रमा समेट्न माग गर्दै राजनीतिक दलहरूलाई ज्ञापन पत्र
दाङ । २०७९ वैशाख ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ र मानव अधिकार समूह घोराही र तुलसीपुरले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई घोषणा पत्रमा समेट्न माग गर्दै विभिन्न राजनीतिक दलहरूलाई वैशाख ४ गते ज्ञापन पत्र बुझाएका छन् । नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेसका सभापति…
निर्वाचनमा महिला सहभागिता सुनिश्चितताका लागि ध्यानाकर्षण पत्र
सिरहा । २०७९ वैशाख १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल सिरहा, मानव अधिकार रक्षक सञ्जाल सिरहा, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्रलगायतका संस्थाहरूले महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार सुनिश्चित गर्न राज्यका सबै संयन्त्रहरूको ध्यानाकर्षण गर्न र निर्णायक तहमा…
मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सिरहा । २०७९ वैशाख १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकामा चैत ३० गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले इन्सेकले हाम्रो गाउँपालिकामा काम गरेर मानव…
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार विषयक गोष्ठी सम्पन्न
सुर्खेत । २०७९ वैशाख १ गते शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार विषयक गोष्ठी चैत २९ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा आयोजना गरिएको गोष्ठीमा राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले जिल्लामा भूमिहीनलाई जग्गाधनी प्रमाण पत्र (पुर्जा) वितरण गर्न सुरु गरिसकेको भन्दै अब वीरेन्द्रनगरमा भूमिहीनहको…
बहुक्षेत्रीय पोषण कार्यक्रम आगामी वर्षबाट कार्यान्वयन हुने
रामेछाप । २०७८ चैत ३० गते मन्थलीमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिया कार्याक्रम ०७८ चैत ३० गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार संरक्षण सञ्जालका ओयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा मन्थली नगरपालिका स्वास्थ्य शाखा संयोजक केशव फुयाँलले आगामी वर्षबाट मन्थली…
मानव अधिकारका सवाललाई पार्टीको घोषणा–पत्रमा उल्लेख गर्ने प्रतिवद्धता
कैलाली । २०७८ चैत ३० गते गोदावरी नगरपालिकास्तरीय मानव अधिकार समुहको टोलीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संवोधनका लागि राजनीतिक दलले तयार गर्ने स्थानीय तह निर्वाचन घोषण–पत्रमा समावेश गर्न जिल्लास्थित राजनीतिक दललाई चैत २९ गते आठ बुँदे माग सहितको ज्ञापन–पत्र बुझाएको छ । जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुलाई भेटर मानव…
शान्तिसुरक्षा र मानव अधिकार रक्षकहरुको अवस्था बारे छलफल सम्पन्न
कञ्चनपुर । २०७८ चैत २९ गते इन्सेक र इयु वर्किङ गुर्प सम्मेलित टोलीले जिल्लाको मानव अधिकार रक्षकहरुको अवस्था र शान्तिसुरक्षा स्थिति सम्बन्धमा जानकारी लिने उद्धेश्यले प्रमुख जिल्ला अधिकारी रामप्रसार पाण्डेय र जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीसँग चैत २९ गते भेटघाट गरी छलफल गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी…
मानव अधिकार रक्षकहरुको अवस्था तथा चुनौतीसम्बन्धी अन्तरक्रिया सम्पन्न
कञ्चनपुर । २०७८ चैत २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजन तथा युरोपियन युनियन वर्किङ गुर्प प्रतिनिधि मण्डलको सहभागितामा जिल्लास्थित मानव अधिकार रक्षकहरुसँग मानव अधिकार रक्षकहरुको अवस्था र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत २८ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार रक्षकहरुले भोग्दै आएका समस्या तथा चुनौतीहरु र…
HUMAN RIGHTS NEWS PORTAL