शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सावालमा टेलिभिजन सम्वाद

| 31-Mar-2022

कालीकोट । २०७८ चैत १७ गते खाँडाचक्र नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा टेलिभिजन सम्वाद कार्यक्रम इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजना तथा नेपाल टेलिभिजन प्रसारण केन्द्र कोहलपुरको सहकार्यमा चैत १७ गते मान्ममा सम्पन्न गरिएको छ । इन्सेक कर्णली प्रदेशद्वारा खाँडाचक्र नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, खाद्य र आवासका आधिकार…

बजेट अभावमा निःशुल्क शिक्षा कार्यान्वयनमा चुनौती : सरोकारवाला

| 31-Mar-2022

नवलपरासी (सुस्ता पूर्व) । २०७८ चैत १७ गते विद्यालय सञ्चालनको लागि आवश्यक बजेटको सम्पूर्ण व्यवस्थापन सरकारबाट नहुँदासम्म निःशुल्क शिक्षा कार्यान्वयनमा चुनौती रहेको सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा चैत १६ गते कावासोती नगरपालिकामा गरिएको शिक्षाको अधिकारसम्बन्धी अन्र्तक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहको प्राथमिकतामा शिक्षा नपरेको…

नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकार अवस्थाको प्रतिबिम्ब होः सरोकारवाला

| 31-Mar-2022

बैतडी । २०७८ चैत १७ गते जिल्लास्थित सरोकारवालाहरुले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक देशको मानव अधिकार अवस्थाको प्रतिबिम्ब भएको बताउनु भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले चैत १६ गते जिल्लास्थित प्रमुख सरोकारवालाहरुलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ हस्तान्त्रण गरिसकेपछि छलफलका क्रममा उहाँहरुले यस्तो प्रतिक्रिया…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था बिषयक अन्तरक्रिया सम्पन्न

| 31-Mar-2022

कञ्चनपुर । २०७८ चैत १७ गते इन्सेक सुदूपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र पुर्नवास नगरपालिकाकाको सहकार्यमा स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया  कार्यक्रम चैत १६ गते पुर्नवासमा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा मानव अधिकार समुहले…

मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

| 30-Mar-2022

नवलपरासी (सुस्ता पूर्व) । २०७८ चैत १६ गते विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र इन्सेकदुवारा विनयी त्रिवेणी गाउँपालिकामा गठन गरिएको मानव अधिकार समूहको सहकार्यमा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा…

स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 30-Mar-2022

नवलपरासी (सुस्ता पूर्व) । २०७८ चैत १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १५ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपी) अन्तर्गत आयोजना भएको कार्यक्रममा सहभागीहरुले स्थानीय स्वास्थ्य चौकीहरुमा नेपाल सरकारले…

इन्सेक प्रतिनिधिको सहजिकरणमा स्थानीय तहको मानव अधिकार कार्ययोजनाको मस्यौदा पारित

| 29-Mar-2022

रसुवा । २०७८ चैत १५ गते कालिका गाउँपालिकामा इन्सेक जिल्ला प्रतिनिधि तथा मस्यौदा समितिका सदस्यहरूको सहजिकरणमा तयार भएको मस्यौदाको आधारमा कार्ययोजना कार्यपालिका बैठकबाट पारित भएको छ । इन्सेकका रसुवा जिल्ला प्रतिनिधि हेमानथ खतिवडा र सामुदायिक विकास केन्द्रका योगराज शर्माले ०७८ चैत १३ गते मानव अधिकार अनुगमन तथा रिर्पोटिङ र मानव…

सामाजिक सञ्जालको असरबारे अभिमुखिकरण

| 29-Mar-2022

सप्तरी । २०७८ चैत १५ गते राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजविराजमा चैत १५ गते अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, नगरस्तरीय मानव अधिकार निगरानी समूहको सहकार्य र पब्लिक बिन्देश्वरी माविको समन्वयमा “सामाजिक सञ्जालले विद्यार्थीमा पारेको असर र जोगिने उपाय”का…

मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

| 27-Mar-2022

नवलपरासी (सुस्ता पूर्व) । २०७८ चैत १३ गते विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम चैत ११ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना, विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ र…

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सवालमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

| 27-Mar-2022

कास्की । २०७८ चैत १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य खाद्य तथा आवासको अधिकारका सवालमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया चैत ११ गते सम्पन्न गरिएको छ । कार्यक्रममा  अधिवक्ता गीरधारी सुवेदीले शिक्षा, स्वास्थ्य, खाद्य तथा अवासमा गण्डकी प्रदेशको अवस्था, नीति तथा कानूनी व्यवश्थाका…