जेनजी आन्दोलनले ल्याएको परिवर्तन टिकाउन निर्वाचन जरुरी छ: संस्थापक अध्यक्ष प्याकुरेल

| 14-Dec-2025

मधेश प्रदेश । २०८२ मङ्सिर २८ गते राइट्स क्लिनिकद्वारा ०८२ मङ्सिर २७ गते जनकपुरमा आयोजित आसन्न आम निर्वाचन: जेनजी युवा र महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले जेनजी आन्दोलनले ल्याएको परिवर्तन टिकाइ राख्नका निमित्त निर्वाचन जरुरी छ…

मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

| 13-Dec-2025

कोशी प्रदेश । २०८२ मङ्सिर २७ गते ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं राष्ट्रिय मानव अधिकार महाभेला–२०८२ को अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय लगायत विभिन्न संघसंस्थाको आयोजनामा मंसिर २४ गते विराटनगरमा ‘मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको छ…

मानव अधिकार न्यायसँग जोडिएको विषय हो : प्रधान न्यायाधीश राउत

| 12-Dec-2025

गण्डकी प्रदेश । २०८२ मङ्सिर २६ गते सर्वोच्च अदातलका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले मानव अधिकार न्यायसँग जोडिएको विषय भएकोले बढी संवेदनशील हुने बताउनु भएको छ । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल बार एसोसिएसनले मङ्सिर २४ गते जनकपुरमा आयोजना गरेको मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै…

गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 12-Dec-2025

गण्डकी प्रदेश । २०८२ मङ्सिर २६ गते ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं मानव अधिकार महाभेला–२०८२ को अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय लगायत विभिन्न संघसंस्थाको आयोजनामा पोखरामा मंसिर २५ गते प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम मानव अधिकार आयोग…

सुरक्षा र संरक्षणका लागि ऐन अपरिहार्य रहेको मानवअधिकार रक्षकको माग

| 11-Dec-2025

मधेश प्रदेश । २०८२ मङ्सिर २५ गते ७७ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा ०८२ मङ्सिर २३ गते धनुषामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा आयोजित कार्यक्रमका सहभागीहरुले सुरक्षा र संरक्षणका लागी ऐन बन्नु पर्ने माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको आयोजना तथा इन्सेक, पिपुल इन निड, हामी…

मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको सराेकारवालहरुकाे भनाइ

| 11-Dec-2025

रामेछाप । २०८२ मङ्सिर २५ गते मन्थली नगरपालिकाको आयोजना तथा गैर सरकारी संस्था महासङ्घ रामेछाप¸ इन्सेक र जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वय तथा सहकार्यमा ०८२ मंसिर २४ गते आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले मानव अधिकारको अवस्था सन्तोकजनक नरहेको बताएका छन् । मानव अधिकार उल्लंघनका घटना तथ्याङ्कमा कम भएता पनि मानव अधिकारको…

मानव अधिकार दिवसको सन्दर्भमा प्रभातफेरी कार्यक्रम सम्पन्न

| 11-Dec-2025

सिन्धुपाल्चोक । २०८२ मङ्सिर २५ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सिन्धुपाल्चोकको चौतारामा ०८२ मङ्सिर २४ गते प्रभातफेरी तथा सन्देशमूलक लोकदोहोरी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । चौतारा स्थित भिन्तुना चोकबाट शुरु भएको प्रभातफेरी कार्यक्रम टुडिखेल चोकमा पुगेर कोणसभामा परिणत भएपछि सन्देशमुलक लोकदोहोरी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । इन्सेक…

७७ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिद कार्यकंम गरी सम्पन्न

| 11-Dec-2025

कैलाली । २०८२ मङ्सिर २५ गते ‘‘मानव अधिकार हामी सबैको अपरिहार्य आधार’’ भन्ने मुल नाराका ७७ औँ अन्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २४ गते डिसेम्बर १० तारेखका दिन धनगढीमा प्रभातफेरी गरी मनाइएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, इन्सेक…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम

| 11-Dec-2025

धादिङ । २०८२ मङ्सिर २५ गते ७७ औँ अन्तर्राष्ट्रिय मानवअ धिकार दिवसको अवसरमा ०८२ मंसिर २४ गते धादिङबेसीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा र युवा मानव अधिकार रक्षक संजालको गठन गरिएको छ । नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक, रोयम नेपाल, आइसिडिसि नेपाल, फोकस नेपाल, प्रयास…

मानव अधिकारको संरक्षण र सम्वर्धका लागि सबै संवेदनशील बन्नुपर्नेः उपसभामुख चापागाई

| 11-Dec-2025

मकवानपुर । २०८२ मङ्सिर २५ गते ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश कार्यालय, मानव अधिकार महाभेलाको संयुक्त आयोजना तथा महिला मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुर…