मानव अधिकार रक्षक विधेयकलाई अगाडी बढाउँछौं : मन्त्री भण्डारी
सुर्खेत । २०८२ मङ्सिर २४ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकलाई पास गराउन भूमिका खेल्ने बताउनु भएको छ । ०८२ मङ्सिर २४ गते ‘मानव अधिकार, हामी सबैको अपरिहार्य आधार’ भन्ने मूल नाराका साथ मनाइएको ७७ औं मानव…
मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
मकवानपुर । २०८२ मङ्सिर २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकहरूका लागि हेटौंडामा ०८२ मंसिर २२ गते क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । क्षमता अभिवृद्धि तालिम कार्यक्रमको समापनका प्रमुख अतिथी राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईंले नेपालको संविधानमा…
मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी
कास्की । २०८२ मङ्सिर २४ गते ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा मङ्सिर २४ गते प्रभातफेरी सहित सभाको आयोजना गरी मनाइयो । मानव अधिकार महाभेला गण्डकी प्रदेश, गैसस महासङ्घ नेपाल, गण्डकी प्रदेश सरकार र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।…
नागरिकका आधारभूत आवश्यकताप्रति सरकार संवेदनशील बन्नुपर्छ : प्रदेश प्रमुख
रुपन्देही । २०८२ मङ्सिर २४ गते नागरिकका आधारभूत आवश्यकताप्रति राज्य संवेदनशील बन्नुपर्ने लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मङ्सिर २४ गते बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख घर्तीले…
मानवअधिकार प्रवर्धन गर्न नागरिक कर्तव्यमा जोड
दाङ । २०८२ मङ्सिर २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न संघ, सस्थाको आयोजनामा मङ्सिर २४ गते घोराहीमा ७७ औं मानव अधिकार दिवस मनाइएको छ । मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षता तथा घोराही उमनपाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अधिकारकर्मीहरुले मानव अधिकारको…
क्यान्सर पीडित अधिकारकर्मीलाई इन्सेकको आर्थिक सहयोग
कोशी प्रदेश । २०८२ मङ्सिर १९ गते क्यान्सर पीडित अधिकारकर्मीलाई इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले आर्थिक सहयोग प्रदान गरेको छ । सुनसरीको इटहरी उपमहागरपालिका–४ शिशिर टोलीकी ४० वर्षीया अधिकारकर्मी शोभा बजगाईंलाई इन्सेक कोशी प्रदेश कार्यालयले मानव अधिकार सहायता कक्षमार्फत अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवसको अवसर पारेर ०८२ मङ्सिर १३…
सिटी नेपालको राष्ट्रिय भेला वीरगञ्जमा सम्पन्न
पर्सा । २०८२ मङ्सिर १९ गते जलवायु परिवर्तन, विपत् व्यवस्थापन र दीगो विकासका लागि उपलब्धिमूलक कार्यसम्पादन गर्ने उदेश्य सहित सिटी नेपाल राष्ट्रिय अध्याय (सि एन एन सी) ले ०८२ मङ्सिर १८ गते तेस्रो राष्ट्रिय भेला विरगञ्जमा सम्पन्न भएको छ । राष्ट्रिय भेलामा इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले मानव अधिकारका…
हिंसा पीडित बालिकालाई इन्सेकको आर्थिक सहयोग
बर्दिया । २०८२ मङ्सिर १९ गते आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी १४ वर्षीया बलात्कार घटनाको पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मंसिर १६ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया प्रतिनिधिले बालिकाका आफन्तलाई न्यायमा…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
कर्णाली प्रदेश । २०८२ मङ्सिर १९ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८२ मङ्सिर १९ गते दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ४ भित्री खोला घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१२ बस्दै आउनुभएकी ३१ वर्षीया कल्पना बुढामगरलाई ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ…
मानव अधिकार सहायता कक्षको सचिवालय बैठक सम्पन्न
सुर्खेत । २०८२ मङ्सिर १८ गते कर्णाली प्रदेश स्तरीय मानव अधिकार सहायता कक्षको सचिवालय बैठक सम्पन्न भएको छ । ०८२ मङ्सिर १७ गते इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीको अध्यक्षमा बसेको बैठकले सहायता कक्षमा पेस भएका दुई ओटा निवेदनहरुलाई कानुनी सहायताका लागि सहयाेग गर्ने निर्णय गरेकाे हाे । बाँकेकाे…
HUMAN RIGHTS NEWS PORTAL