‘बढ्दो महिला हिंसा र न्यूनिकरणका उपाय’ विषयक छलफल कार्यक्रम सम्पन्न

| 11-Dec-2025

मकवानपुर । २०८२ मङ्सिर २५ गते लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ०८२ मंसिर २३ गते हेटौंडा उपमहानगरपालिका–९ मा बढ्दो महिला हिंसा र न्यूनिकरणका उपाय विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश, गैरसरकारी महासंघ, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय…

नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा

| 11-Dec-2025

दाङ । २०८२ मङ्सिर २५ गते नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि २०२५ जनवरीदेखि डिसेम्वरसम्म दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते घोराहीमा सम्पन्न भयो । मानवअधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको अध्यक्षता तथा घोराही उमनपाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्सेक जिल्ला…

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न

| 11-Dec-2025

हुम्ला । २०८२ मङ्सिर २५ गते भिमेश्वर नगरपालिकाको आयोजना र इन्सेक लगायतका संघसंस्थाहरुको सहकार्यमा ०८२ मंसिर २३ र २४ गते चरिकोटमा विभिन्न कार्यक्रमहरु गरी १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ । ०८२ मंसिर २३ गते प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ भन्ने नारा सहित प्रभातफेरी…

‘मानव अधिकार र आम निर्वाचन’ सम्बन्धी संवाद

| 10-Dec-2025

सुर्खेत । २०८२ मङ्सिर २४ गते लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा ०८२ मङ्सिर २३ गते विभिन्न संघसंस्थाको आयोजनामा ‘मानव अधिकार र आम निर्वाचन’ विषयक अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत एवं निमित्त कार्यालय प्रमुख मानबहादुर कार्कीले आगामी…

मानव अधिकार तथा मौलिक हक विषयक अन्तरक्रिया कार्यक्रम

| 10-Dec-2025

काठमाडौँ । २०८२ मङ्सिर २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओजश्वी नेपाल, गोल्डेन पिक हाइस्कुल र शान्ति विद्यागृह माध्यमिक विद्यालय लैनचौरको संयुक्त आयोजनामा ०८२ मङ्सिर २३ गते महानगरपालिका–६ सरस्वतीनगरमा एक दिने मानव अधिकार तथा मौलिक हक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दुई विद्यालयका कक्षा ९ का…

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

| 10-Dec-2025

सुर्खेत । २०८२ मङ्सिर २४ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८२  मङ्सिर २३ गते बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोक घर वीरेन्द्रनगर नगरपालिका- १६ मेहली बस्दै आउनुभएकी २९ वर्षीया निर्मला तिवारीलाई ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ । उहाँका…

न्यायिक प्रकृयामा जानका लागि इन्सेकको सहयोग

| 10-Dec-2025

बर्दिया । २०८२ मङ्सिर २४ गते बर्दियामा परिवारले बेवास्ता गर्दा कात्तिक २२ गते आत्महत्या गरेकी २२ वर्षीया अञ्जु थारु र ६१ वर्षीया कान्छाराम थारुको परिवारलाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले डिसीए नेपालको सहयोगमाा सञ्चालित संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मंसिर १६ गते आर्थिक सहयोग प्रदान गरेको…

सचेतनामूलक अमिुखीकरण कार्यक्रम सम्पन्न

| 10-Dec-2025

मोरङ । २०८२ मङ्सिर २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगंगा गाउँपालिकाको आयोजनामा मोरङको बुढीगंगा गाउँपालिका–१ मा २०८२ मङ्सिर २३ गते मोरङको बुढीगंगा गाउँपालिकामा सचेतनामूलक अमिुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘लैङ्गिक हिंसा, मानव अधिकार, कानूनी शासन’ विषयक अभिुमखीकरण कार्यक्रमको सहजीकरण गर्नुहुँदै इन्सेक कोशी…

मानव अधिकार रक्षकको सुरक्षाका लागि एकता र सहकार्यमा जोड

| 10-Dec-2025

बाँके । २०८२ मङ्सिर २४ गते नेपालगञ्जमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागी अधिकारकर्मीहरूले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। “मानव अधिकार हामी सबैको अपरिहार्य आधार” भन्ने नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय मानव अधिकार रक्षक दिवसका अवसरमा नेपालगञ्ज उच्च बार एशोसियसनका अध्यक्ष चित्रबहादुर शाहीको…

न्यायिक प्रकृयामा जानका लागि इन्सेकको सहयोग

| 10-Dec-2025

बर्दिया । २०८२ मङ्सिर २४ गते बर्दियामा परिवारले बेवास्ता गर्दा कात्तिक २२ गते आत्महत्या गरेकी २२ वर्षीया अञ्जु थारु र ६१ वर्षीया कान्छाराम थारुको परिवारलाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले डिसीए नेपालको सहयोगमाा सञ्चालित संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मंसिर १६ गते आर्थिक सहयोग प्रदान गरेको…