राप्ती सोनारीमा र्याली सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
बाँके । २०८२ मङ्सिर ११ गते डिसीए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूह र राप्ती सोनारी गाउँपालिका र वडा नं. ५ को कार्यालयसँगको सहकार्यमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र्याली, झाँकी सहितको कार्यक्रम राप्ती सोनारी…
मानव अधिकारको अवस्था, संरक्षण र सम्बर्धनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाजुरा । २०८२ मङ्सिर १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारको अवस्था, संरक्षण तथा सम्बर्धनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम ०८२ मङ्सिर १० गते जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले नागरिक तथा राजनीतिक अधिकार…
मधेस प्रदेशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइयो
मधेश प्रदेश । २०८२ मङ्सिर १० गते “प्रविधिको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ मधेस प्रदेशका जिल्लाहरुमा ३४ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमहरुको आयोजना गरी ०८२ मङ्सिर ९ गते मनाइएको छ । इन्सेक धनुषा प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार लैङ्गिक…
कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग
सर्लाही । २०८२ मङ्सिर ९ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ मङ्सिर ७ गते ३७ वर्षीया महिलालाई १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । पीडितको आर्थिक अवस्था कमजोर रहेको कारण न्यायिक प्रक्रियामा सहयोग हुने उदेश्यले सो रकम…
इन्सेक र बुढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको शुभारम्भ
मोरङ । २०८२ मङ्सिर ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश र बुढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा ०८२ मङ्सिर ९ गते बुढीगंगा गाउँपालिकामा कोणसभासहित १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको शुभारम्भ गरिएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित एकआपसमा सेतो रिबन लगाएर आरम्भ भएको…
कानुनी प्रक्रियामा जानका लागि इन्सेक
सर्लाही । २०८२ मङ्सिर ८ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक मधेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मङ्सिर ५ गते बलात्कार घटनाकी पीडित ५३ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित महिलाले कात्तिक २८ गते आर्थिक अवस्था कमजोर रहेको…
गण्डकी प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
कास्की । २०८२ मङ्सिर ४ गते गण्डकी प्रदेशमा मानव अधिकार संरक्षण र निगरानी कार्यलाई सुदृढ बनाउन ‘प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल’ गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार रक्षक सञ्जालको गठनसँगै अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण सत्रमा मानव अधिकार रक्षकहरूको भूमिका, दायित्व, जोखिम…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
धनुषा । २०८२ मङ्सिर ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८२ मङ्सिर २ गते जनकपुरधाममा सम्पन्न भएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले आर्थिक अवस्था कमजोर तथा विपन्न समुदायका पीडितहरूलाई न्यायमा पहुँच सुनिश्चित गर्न यातायात…
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशकाे बैठक सम्पन्न
सुर्खेत । २०८२ कात्तिक ३० गते मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशकाे बैठक ०८२ कात्तिक २८ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । सञ्जालका अध्यक्ष पिताम्बर ढकालकाे अध्यक्षतामा बसेकाे बैठकले सञ्जालकाे एक वर्षे कार्ययाेजना पास, सञ्जालमा छुटेका सदस्य संस्थाहरु थप गर्ने, कर्णाली प्रदेशमा पछिल्लो समय मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढ्दै…
बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
मकवानपुर । २०८२ कात्तिक ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८२ कात्तिक ३० गते हेटौडामा बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालमा अधिवक्ता दिपेन्द्र ढकालको संयोजकत्वमा २१ सदस्यीय कार्य समिति चयन भएको छ । कार्यक्रममा…
HUMAN RIGHTS NEWS PORTAL