बैजनाथमा मानव अधिकार समूहको बैठक सम्पन्न

| 16-Nov-2025

बाँके । २०८२ कात्तिक ३० गते डिसिए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा संरक्षण परियोजना अन्तर्गत बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८२ कात्तिक २८ गते बैजनाथ गाउँपालिका–५ स्थिति अरनिको बाजारमा सम्पन्न भएको छ । समूहको अध्यक्ष सोनुसिंह विकको अध्यक्षतामा सम्पन्न बैठकमा वडा तथा पालिका तहको…

राप्तीसोनारीमा मानव अधिकार समूहको बैठक सम्पन्न

| 15-Nov-2025

बाँके । २०८२ कात्तिक २९ गते डिसिए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा संरक्षण परियोजना अन्तर्गत राप्तीसोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८२ कात्तिक २७ गते राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा सम्पन्न भएको छ । समूहको अध्यक्ष धनी वलीको अध्यक्षतामा सम्पन्न बैठकमा पालिका तहको मानव अधिकारको स्थिति,…

वातावरणीय अधिकार विषयक सार्वजनिक बहस कार्यक्रम सम्पन्न

| 15-Nov-2025

धनुषा । २०८२ कात्तिक २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, डिसिएको आर्थिक सहयोग र कायापलटको समन्वयमा वातावरणीय अधिकार संरक्षण विषयक सार्वजनिक बहस कार्यक्रम जनकपुरधाममा ०८२ कात्तिक २९ गते सम्पन्न भएको छ । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले वातावरण प्रदुषण गर्ने कार्य मानिसबाटै हुने गरेकाले वातावरणीय…

इन्सेकको २९ औँ साधारण सभा सम्पन्न: विजयराज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

| 14-Nov-2025

काठमाडौँ । २०८२ कात्तिक २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २९ औँ साधारणसभा ०८२ कात्तिक २८ गते काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभामा स्वागत मन्तव्य राख्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले इन्सेक अभियानको निरन्तरताका लागि आगामी तीन वर्षका लागि कार्यसमितिको चयन सँगै समसामयिक मानव अधिकारका विषयमा उजागर…

कानुनी प्रकृयामा जानकालागि इन्सेकद्वारा आर्थिक सहयोग

| 14-Nov-2025

बाँके । २०८२ कात्तिक २८ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी जानकी गाउँपालिका–६ पिपरहवाकी ४२ वर्षीया निलम गोडियालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ कात्तिक २६ गते १० हजार रुपियाँ सहयोग गरेको छ । उहाँका…

सेवा प्रवाह, वर्तमान चुनौती र आवश्यकताका सन्दर्भमा अन्तरसम्वाद सम्पन्न

| 14-Nov-2025

कैलाली । २०८२ कात्तिक २८ गते इन्सेक सुदूपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना, डिसिएको सहयोग र कैलारी गाउँपालिकास्तरीय मानव अधिकरा समूहको समन्वयमा कैलारी गाउँपालिकामा सेवा प्रवाह, वर्तमान चुनौती र आवश्यकता विषयक अन्तरसंवाद कार्यक्रम ०८२ कात्तिक २७ गते सम्पन्न भएको छ । ०८२ भदौ २३ र २४ गते भएको आन्दोलनपश्चात कैलारी गाउँपालिकामा…

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

| 14-Nov-2025

सुर्खेत । २०८२ कात्तिक २८ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८२ कात्तिक २८ गते वीरेन्द्रनगर नगरपालिका-९ की ३६ वर्षीया  सैदुन बानुलाई आठ हजार रुपियाँ सहयोग गरेको छ । मानव अधिकार रक्षक संजाल कर्णाली प्रदेशका संयाेजक पिताम्बर ढकालले उक्त सहयाेग रकम पीडितलाई हस्तान्तरण…

विभिन्न घटनामा पीडित भएका महिलाहरू र इन्सेकबिच छलफल

| 11-Nov-2025

सिन्धुपाल्चोक । २०८२ कात्तिक २५ गते विभिन्न घटनामा पीडित भएका महिलाहरुसँग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा सिन्धुपाल्चोकमा ०८२ कात्तिक २२ गते छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजना र बागमती प्रदेश कार्यालयको संयोजनमा आयोजित पीडितहरुसँगको छलफलमा ब्रेड…

लोकतन्त्र र निर्वाचन विषयक छलफल कार्यक्रम सम्पन्न

| 11-Nov-2025

काठमाडौँ । २०८२ कात्तिक २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित “लोकतन्त्र र निर्वाचन” विषयक छलफल कार्यक्रम ०८२ कात्तिक २५ गते काठमाडौँमा सम्पन्न भएको छ । छलफल कार्यक्रममा लोकतन्त्रको भविष्य, ०८२ फागुन २१ मा हुने आगामी निर्वाचनलाई सफल बनाउन जेनजी युवा समूह…

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

| 10-Nov-2025

सुर्खेत । २०८२ कात्तिक २४ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान लेकवेसी नगरपालिका-१ की ३३ वर्षीया रिता कँडेललाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ कात्तिक २१ गते सात हजार रुपियाँ सहयोग गरेको छ । उहाँका पति  लिलाराम पाैडेलले हेलाहाेचाे गर्दै घर निकाला गरेपछि खाना खर्चको…