कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
धनुषा । २०८२ कात्तिक २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकाको परिवारलाई न्यायमा पहुँचका लागि डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडितले न्यायका लागि पहल गरिदिन कार्तिक १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
धनुषा । २०८२ कात्तिक २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हिंसामा परेकी २४ वर्षीया अर्चनाकुमारी महासेठलाई न्यायमा पहुँचका लागि डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडितले न्यायका लागि पहल गरिदिन कार्तिक १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस…
वातावरणीय अधिकारका लागि सम्बन्धित निकायलाई जबाफदेही बनाउनु पर्नेमा जोड
धनुषा । २०८२ कात्तिक १५ गते इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले सरकारले कानुन र नीति बनाएर नागरिकको वातावरणीय अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भयो । वातवरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिहरूलाई रोक्न वातावरणीय मानव अधिकार रक्षकहरु संगठित भएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु पर्ने बेला आएको उहाँले बताउनु भयो ।…
प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल सम्पन्न
कैलाली । २०८२ कात्तिक १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल कार्यक्रम कात्तिक १३ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले जेनजी आन्दोलनको कारण देशमा उत्पन्न विषम् परिस्थितिमा मानव अधिकार रक्षकहरुलाई कार्यक्षेत्रमा विभिन्न…
मतदातामा नयाँ नाम दर्तामा उत्साह देखिएन
दैलेख । २०८२ कात्तिक १३ गते आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नयाँ नामदर्ता खुला गरेकोमा दैलेखमा चाहिँ अपेक्षाकृत नयाँ मतदाता थपिएका छैनन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखले कात्तिक १२ गते आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले नयाँ नाम दर्तामा उत्साह नदेखिएको बताएका…
सिन्धुपाल्चोकको मानव अधिकारको अवस्था बारेमा छलफल
सिन्धुपाल्चोक । २०८२ कात्तिक ७ गते सिन्धुपाल्चोकको मानव अधिकारको अवस्था बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले ०८२ कात्तिक ७ गते जिल्लाका सुरक्षा निकायसँग छलफल गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोला, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद खरेलसँग…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
गुल्मी । २०८२ कात्तिक ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हिंसामा परेकी १२ वर्षीया बालिकाको परिवारलाई न्यायमा पहुँँचका लागि डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ । बालिकालाई बाग्लुङ बरेङ गाउँपालिका–३ घर भई गुल्मी चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बस्ने २५ वर्षीय राजु सार्कीले असोज ११…
सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार, वातावरण अधिकार समूहको बैठक सम्पन्न
कैलाली । २०८२ असोज ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार, वातावरण अधिकार समूहकोे बैठक ०८२ असोज ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले जेनजी आन्दोलन पश्चात मानव अधिकार, वातावरण अधिकार रक्षकहरुले आ—आफ्नो सुरक्षा…
कोशी प्रदेश स्तरीय मानव अधिकार सहायता कक्ष पुनर्गठन
मोरङ । २०८२ असोज ३१ गते जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घन र हिंसा पीडितलाई सहयोग गर्ने उद्देश्यले ०८२ असोज ३० गते विराटनगरमा मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले सहायता कक्ष पुनर्गठन गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा आयोजित मानव अधिकार सहायता कक्षको पुनर्ताजगी…
नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक सम्पादन भेला सम्पन्न
कास्की । २०८२ असोज ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक सम्पादन भेला असोज २७ गतेदेखि असाेज २९ गतेसम्म पोखरामा सम्पन्न भएको छ । इन्सेकले ७७ ओटै जिल्लामा अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्य र सूचना सम्पादन गर्न…
HUMAN RIGHTS NEWS PORTAL