मानव अधिकार सहायता कक्षाको बैठक सम्पन्न
धनुषा । २०८२ असोज २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक असोज २४ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले सन् २०२५ को हाल सम्ममा मानव अधिकार सहायता कक्षबाट आर्थिक रुपले विपन्न…
मानव अधिकार र युवाका सवाल विषयक छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ । २०८२ असोज २५ गते इन्सेक बागमती प्रदेश कार्यालयको आयोजनामा ०८२ असोज २४ गते मानव अधिकार र युवाका सवाल विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विगत तीन दशक भन्दा बढी समयदेखि आफ्ना अभियान र कार्यक्रम मार्फत नागरिकहरुका बीचमा मानव अधिकारका सवालमा…
कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल पुर्नगठन
सुर्खेत । २०८२ असोज २४ गते मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश पुर्नगठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको अयोजनामा ०८२ असोज २४ गते वीरेन्द्रनगरमा बसेको बैठकले सञ्जालको पुर्नगठन गरेको हो । बैठकबाट यसअघि नै संयोजकको जिम्मेवारी निभाइसक्नुभएका मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पीताम्बर ढकाललाई पुनः…
प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
बाँके । २०८२ असोज ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको अयोजनामा मानव अधिकार रक्षक सञ्जालको बैठक ०८२ असोज १० गते नेपालगञ्जमा सम्पन्न भएको छ । बैठकले न्यायमा पहुँच बृद्धीका लागि इन्सेक सचिवालय हुने गरी २५ सदस्यीय लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरेको छ…
मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
कैलाली । २०८२ असोज ७ गते अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीको अयोजनामा मानव अधिकार रक्षक सञ्जालको बैठक ०८२ असोज ७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा उत्पन्न संक्रमणकालिन अवस्थामा नागरिक…
संविधान भित्रबाटै शासकीय सुधार गरी सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणमा जोड
बाँके । २०८२ असोज ४ गते ११ औँ संविधान दिवसको अवसरमा बदलिदो परिस्थितिमा नागरिक समाजको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीहरुले संविधान भित्रबाटै शासकीय सुधार गरी सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणमा गर्नु पर्नेमा जोड दिएका छन् । उच्च अदालत बार एशोसिएसनका अध्यक्ष तथा अधिवक्ता चित्र बहादुर शाहीको अध्यक्षतामा र नागरिक…
संविधान दिवसको अवसरमा दीप प्रज्जवलन
रामेछाप । २०८२ असोज ४ गते संविधान दिवसको अवसरमा ०८२ असोज ३ गते सदरमुकाम मन्थलीमा नागरिक संस्थाहरूले दीप प्रज्वलन गरेका छन् । संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने माग गर्दै नागरिक संस्थाहरूको तर्फबाट मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन गरिएको हो । गैरसरकारी संस्था महासंघ नेपाल रामेछाप, इन्सेक, नेपाल रेडक्रस, नेपाल पत्रकार…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
सुर्खेत । २०८२ भदौ २५ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी चिंगाड गाउँपालिका–४ की २७ वर्षीया पार्वती चन्दलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ भदौ २४ गते ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ । उहाँका पति भिमबहादुर चन्दले कुटपिट गर्दै घर…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
कालीकोट । २०८२ भदौ २५ गते खाँडाचक्र नगरपालिका–८ की ३० वर्षीया इसरा सार्कीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८२ भदौ २५ गते ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ । कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल मार्फत पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि सहयोग गरिएको हो । उहाँका ३२ वर्षीय पति…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
सुर्खेत । २०८२ भदौ २५ गते आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी चिंगाड गाउँपालिका–४ की २७ वर्षीया पार्वती चन्दलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ भदौ २४ गते ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ । उहाँका पति भिमबहादुर चन्दले कुटपिट गर्दै घर…
HUMAN RIGHTS NEWS PORTAL