मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि वार्षिक पूर्व समीक्षा सम्पन्न

| 21-Dec-2025

नवलपरासी (पश्चिम) । २०८२ पुस ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (पश्चिम) को आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ को लागि पूर्व समीक्षा कार्यक्रम इन्सेक प्रतिनिधि नारायण पराजुलीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादव (रुदल) को प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विशिष्ट आतिथ्यतामा ०८२…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 20-Dec-2025

जाजरकोट । २०८२ पुस ५ गते नेपाल मानव अधिकार बर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम पुस ४ गते सम्पन्न गरिएको छ । इन्सेक जाजरकोटको आयोजनामा सदरमुकाम खलंङगा स्थित रम्बा होटलको सभाहलमा पूर्व वार्षिक समीक्षा सम्पन्न गरिएको हो । मानव अधिकार वर्ष पुस्तक २०२६…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 20-Dec-2025

बाँके । २०८२ पुस ५ गते नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ कालागि संकलन गरिएको घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश संयोजक भोला महतको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको प्रमुख आतिथ्यमा पुस ४ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्यमाथि…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 19-Dec-2025

बाँके । २०८२ पुस ४ गते नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ कालागि संकलन गरिएको घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश संयोजक भोला महतको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको प्रमुख आतिथ्यमा पुस ४ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्यमाथि…

मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन आवश्यक

| 19-Dec-2025

बाँके । २०८२ पुस ४ गते पीडितहरूलाई न्यायिक प्रक्रियामा पहुँच पु¥याउनका लागि आर्थिक तथा प्राविधिक सहयोग प्रभावकारी रहेको भन्दै मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन आवश्यक रहको सहभागीहरुले जोड दिएका छन् । डिसिए–नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत गठित मानव अधिकार सहायता कक्षको…

मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 19-Dec-2025

सल्यान । २०८२ पुस ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ३ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सल्यान जिल्लाको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो…

मानव अधिकार रक्षक सुरक्षा तथा संरक्षणसम्बन्धी नमूना कानुन संशोधनका लागि संवाद सम्पन्न

| 18-Dec-2025

कैलाली । २०८२ पुस ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय र गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा एड्भोकेसी फोरम नेपालको साझेदारीमा मानव अधिकार रक्षक सुरक्षा तथा संरक्षणसम्बन्धी नमूना कानुन संशोधनका लागि संवाद तथा सुझाव हस्तान्तरण कार्यक्रम ०८२ पुस २ गते धनगढीमा सम्पन्न भएको छ ।…

बलात्कार पीडित बालिककालाई कानुनी प्रक्रियामा जान इन्सेकद्वारा आर्थिक सहयोग

| 18-Dec-2025

कैलाली । २०८२ पुस ३ गते बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जान इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले ०८२ पुस २ गते आर्थिक सहयोग प्रदान गरेको छ । १६ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित बालिकाकी आमालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो । पीडित बालिकाकी आमा…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 18-Dec-2025

गुल्मी । २०८२ पुस ३ गते नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ का लागि संकलन गरिएको घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा ०८२ पुस २ गते गुल्मीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक गुल्मी प्रतिनिधी टोपलाल अर्यालले गुल्मी जिल्ला सन् २०२५ जनवरी १ देखि डिसेम्बर १५ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा…

मानव अधिकार रक्षक विधेयक सरकारले पास गर्नुपर्छ : सांसद जिसी

| 18-Dec-2025

कर्णाली प्रदेश । २०८२ पुस ३ गते कर्णाली प्रदेश सभाका सांसद एवं पूर्व कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश सरकारले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि मानव अधिकार रक्षक विधेयक पास गर्नुपर्ने बताउनु भएको छ । पुस २ गते एड्भोकेसी फोरम र इनसेक लगायतका संस्थाहरुले संयुक्तरुपमा आयोजना गरेको मानव…