विश्वव्यापी आवधिक समीक्षासम्बन्धी दुई दिने कार्यशाला सम्पन्न
ललितपुर । २०८२ पुस १० गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) को आयोजनामा दुई दिने विश्वव्यापी आवधिक समीक्षासम्बन्धी कार्यशाला २०८२ पुस ९ गते ललितपुरमा सम्पन्न भएको छ। कार्यक्रम समापन सत्रमा मन्तव्य राख्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले यूपीआरकालागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जाल ५ सय ३० भन्दा बढी गैससको संयुक्त अभियान हो…
कोशी प्रदेशमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
कोशी प्रदेश । २०८२ पुस १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक ३४ औँ संस्करण अघि कोशी प्रदेशका विभिन्न जिल्लामा इन्सेकले अभिलेखीकरण गरेका मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक प्रतिनिधिहरुको आयोजनामा सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, सङ्खुवासभा र उदयपुरमा वार्षिक समीक्षा…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
बर्दिया । २०८२ पुस ९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको प्रमुख आतिथ्यमा पुष ८ गते बर्दियाको गुलेरियामा सम्पन्न भएको छ । समीक्षामा बोल्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सन् २०२५ मा बर्दियामा घटेको घटनाहरू वर्ष…
मानव अधिकार वर्षपुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा
रसुवा । २०८२ पुस ९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलित घटनाहरुको वार्षिक पूर्व समीक्षा तथा रसुवाको मानव अधिकार अवस्था बारे ०८२ पुस ६ गते छलफल सम्पन्न भयो । इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले जिल्लाभर हालसम्म अन्यपक्षबाट हत्या एक, बलात्कार ६, यौन दुव्र्यवहार एक, घरेलु हिंसाका…
मानव अधिकार अभिलेख कार्यमा इन्सेकको भूमिका अझ बढेको छ: अध्यक्ष गौतम
कास्की । २०८२ पुस ८ गते वर्तमान सन्दर्भमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्यपरक अभिलेखीकरणमा इन्सेकको भूमिका झनै महत्वपूर्ण बन्दै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमले बताउनु भएको छ । इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा पुस ७ गतेदेखि पोखरामा सुरु भएको नेपाल मानव अधिकार वर्ष…
मधेश प्रदेशमा जलवायु परिवर्तनको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
धनुषा । २०८२ पुस ८ गते मधेशी आदिवासी जनजाति, अपाङ्ग महिला संघ नेपाल र अपाङ्ग समाज जनकपुरको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र क्यापाल्टको सहकार्यमा पुस ७ गते जनकपुरधाममा ‘मधेश प्रदेशमा जलवायु परिवर्तनको असर आदिवासी र अपाङ्गता भएका व्यक्तिहरू’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
बझाङ । २०८२ पुस ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ७ गते सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि सत्यराज सिंहले सन् २०२५ जनवरीदेखि डिसेम्वरसम्म सङ्कलन गरेका मानव अधिकारसँगसम्बन्धित ४८ ओटा घटनाहरु समीक्षा…
इन्सेकको अभिलेखीकरणले न्यायिक काम सहयोग: न्यायाधीश पाण्डे
दैलेख । २०८२ पुस ७ गते जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले अदालत र न्यायिक कार्यसम्पादन गर्ने प्रहरी, प्रशासन, सरकारी वकिल लगायतका निकायलाई सहयोग पुगेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखले २०८२ पुस ६ गते आयोजना गरेको नेपाल मानव…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
कालीकोट । २०८२ पुस ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कालिकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ५ गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि कालिबहादुर मल्लले सन् २०२५ जनवरीदेखि डिसेम्वरसम्म सङ्कलन गरेका मानव अधिकारसँग सम्बन्धित ३३…
विद्यालय स्तरमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक । २०८२ पुस ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा ०८२ पुस ४ गते पाँचपोखरी थाङपाल गाउँपालिका— ३ स्थित श्री भोताङदेवी माविमा मानव अधिकार तथा बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा श्री भोताङदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई इन्सेक प्रतिनिधि नातिबावु धितालले मानव अधिकार र…
HUMAN RIGHTS NEWS PORTAL