नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 19-Dec-2025

बाँके । २०८२ पुस ४ गते नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ कालागि संकलन गरिएको घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश संयोजक भोला महतको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको प्रमुख आतिथ्यमा पुस ४ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्यमाथि…

मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन आवश्यक

| 19-Dec-2025

बाँके । २०८२ पुस ४ गते पीडितहरूलाई न्यायिक प्रक्रियामा पहुँच पु¥याउनका लागि आर्थिक तथा प्राविधिक सहयोग प्रभावकारी रहेको भन्दै मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन आवश्यक रहको सहभागीहरुले जोड दिएका छन् । डिसिए–नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत गठित मानव अधिकार सहायता कक्षको…

मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 19-Dec-2025

सल्यान । २०८२ पुस ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस ३ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सल्यान जिल्लाको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो…

मानव अधिकार रक्षक सुरक्षा तथा संरक्षणसम्बन्धी नमूना कानुन संशोधनका लागि संवाद सम्पन्न

| 18-Dec-2025

कैलाली । २०८२ पुस ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय र गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा एड्भोकेसी फोरम नेपालको साझेदारीमा मानव अधिकार रक्षक सुरक्षा तथा संरक्षणसम्बन्धी नमूना कानुन संशोधनका लागि संवाद तथा सुझाव हस्तान्तरण कार्यक्रम ०८२ पुस २ गते धनगढीमा सम्पन्न भएको छ ।…

बलात्कार पीडित बालिककालाई कानुनी प्रक्रियामा जान इन्सेकद्वारा आर्थिक सहयोग

| 18-Dec-2025

कैलाली । २०८२ पुस ३ गते बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जान इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले ०८२ पुस २ गते आर्थिक सहयोग प्रदान गरेको छ । १६ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित बालिकाकी आमालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो । पीडित बालिकाकी आमा…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 18-Dec-2025

गुल्मी । २०८२ पुस ३ गते नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ का लागि संकलन गरिएको घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा ०८२ पुस २ गते गुल्मीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक गुल्मी प्रतिनिधी टोपलाल अर्यालले गुल्मी जिल्ला सन् २०२५ जनवरी १ देखि डिसेम्बर १५ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा…

मानव अधिकार रक्षक विधेयक सरकारले पास गर्नुपर्छ : सांसद जिसी

| 18-Dec-2025

कर्णाली प्रदेश । २०८२ पुस ३ गते कर्णाली प्रदेश सभाका सांसद एवं पूर्व कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश सरकारले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि मानव अधिकार रक्षक विधेयक पास गर्नुपर्ने बताउनु भएको छ । पुस २ गते एड्भोकेसी फोरम र इनसेक लगायतका संस्थाहरुले संयुक्तरुपमा आयोजना गरेको मानव…

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न

| 18-Dec-2025

मोरङ । २०८२ पुस ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारीबारे प्रदेशस्तरीय कार्यशाला पुस २ गते विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले सरकारले लिएको दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी तथ्याङ्कसहित प्रतिवेदन…

मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 17-Dec-2025

रुकुम (पश्चिम) । २०८२ पुस २ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुमपश्चिम जिल्लाको आयोजनामा जिल्ला समन्वय समिति रुकुम पश्चिमको सभाहलमा पूर्व समीक्षा…

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

| 17-Dec-2025

धनुषा । २०८२ पुस २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारीसम्बन्धी कार्यशाला पुस १ गते जनकपुरधाममा सम्पन्न भएको छ । कार्यशालामा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी महासन्धीको चौथो आवधिक प्रतिवेदन उपर सन्…