प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको क्षमता अभिवृद्धि तालिम सुरु

| 30-Dec-2025

मोरङ । २०८२ पुस १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशको आयोजनामा विराटनगरमा दुई दिने मानव अधिकार रक्षक सञ्जालको लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका गैर सरकारी संस्था प्रतिनिधि, नागरिक समाज, मिडियाकर्मी तथा सामाजिक न्यायका क्षेत्रमा कार्यरत अल्पसंख्यक, सिमान्तकृत समुदायका…

पीडितको न्यायको पक्षमा वकालत गरेको भन्दै इन्सेकलाई सम्मान

| 29-Dec-2025

सुर्खेत । ०८२ पुस १२ गते आर्थिक अवस्था कमजोर भई कानूनी प्रकृयामा जान नसकेका पीडित व्यक्तिलाई न्यायको पहुँचसम्म पु¥याउन समन्वय, सहयोग र सहकार्य गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । नेपाल नाजरेथ सोसाइटी नवज्योति केन्द्र, सुर्खेतले ०८२ पुस ११ गते वीरेन्द्रनगरमा आयोजित…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा

| 27-Dec-2025

कपिलवस्तु । २०८२ पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा जिल्लामा मानव अधिकारको समग्र अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम ०८२ पुस ११ गते कपिलवस्तु तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक कपिलवस्तु प्रतिनिधि रीमा बिसीले जिल्लामा जनवरी १ देखि डिसेम्बरसम्म…

विगतको त्रुटी र विसंगतिहरूबाट पाठ सिकेर व्यवहारिक र जिम्मेवार बन्न आवश्यक: प्याकुरेल

| 26-Dec-2025

नेपालगञ्ज । २०८२ पुस ११ गते प्रत्येक नागरिकको अधिकार हो कि उसले आफ्नो नेता लोकतान्त्रिक माध्यमबाट निर्वाचन मार्फत् चयन गर्नुपर्छ । विगतको त्रुटि र विसंगतिहरूबाट पाठ सिकेर व्यवहारिक र जिम्मेवार बन्न आवश्यक रहेको इन्सेकका संस्थापक अध्यक्ष तथा मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले बताउनु भयो । इन्सेक लुम्बिनी प्रदेश…

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी छायाँ प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

| 26-Dec-2025

गण्डकी प्रदेश । २०८२ पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारी सम्बन्धी कार्यशाला ०८२ पुस ११ गते पोखरामा सम्पन्न भएको छ । कार्यशालामा इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी महासन्धिको चौथो…

अभिव्यक्ति स्वतन्त्रता संरक्षण जिल्ला संयन्त्र गठन

| 25-Dec-2025

जुम्ला । २०८२ पुस १० गते राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले गठन गरेको अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा जिल्ला संयन्त्रको सदस्यमा इन्सेक प्रतिनिधि मानदत्त रावल चयन हुनु भएको छ । आयोगले शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य संयोजक रहने गरी अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र…

राजनीतिक दलहरु समयानुकूल हुनुपर्ने: प्याकुरेल

| 25-Dec-2025

कर्णाली प्रदेश । २०८२ पुस १० गते राजनीतिक दलहरु समयमानुक्ूल हुनुपर्ने इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले जोड दिनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले पुस ९ गते वीरेन्द्रनगरमा आयोजित निर्वाचन र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व आयुक्त प्याकुरेलले उक्त कुरामा जोड…

विश्वव्यापी आवधिक समीक्षासम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

| 25-Dec-2025

ललितपुर । २०८२ पुस १० गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) को आयोजनामा दुई दिने विश्वव्यापी आवधिक समीक्षासम्बन्धी कार्यशाला २०८२ पुस ९ गते ललितपुरमा सम्पन्न भएको छ। कार्यक्रम समापन सत्रमा मन्तव्य राख्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले यूपीआरकालागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जाल ५ सय ३० भन्दा बढी गैससको संयुक्त अभियान हो…

कोशी प्रदेशमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 25-Dec-2025

कोशी प्रदेश । २०८२ पुस १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक ३४ औँ संस्करण अघि कोशी प्रदेशका विभिन्न जिल्लामा इन्सेकले अभिलेखीकरण गरेका मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक प्रतिनिधिहरुको आयोजनामा सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, सङ्खुवासभा र उदयपुरमा वार्षिक समीक्षा…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 24-Dec-2025

बर्दिया । २०८२ पुस ९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको प्रमुख आतिथ्यमा पुष ८ गते बर्दियाको गुलेरियामा सम्पन्न भएको छ । समीक्षामा बोल्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सन् २०२५ मा बर्दियामा घटेको घटनाहरू वर्ष…