घरेलु हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग
कैलाली । २०८२ चैत १२ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ चैत १२ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिका–१ भगरैयाकी २७ वर्षीया उर्मिला जैशीलाई कानुनी प्रक्रियामा जान सहज होस भन्ने उद्धेश्यले आर्थिक सहयोग रकम प्रदान गरिएको हो…
मानव अधिकार रक्षकहरुको विधेयक पास गर्ने साझा प्रतिवद्धता
कर्णाली प्रदेश । २०८२ चैत ११ गते कर्णाली प्रदेशमा मानव अधिकार रक्षक तथा बाल अधिकार रक्षकको अवस्था सुदृढ बनाउने उद्देश्यसहित चैत १० गते वीरेन्द्रनगरमा प्रदेशस्तरीय छलफल कार्यक्रम सम्पन्न गरिएको छ । सिसिआर कर्णाली प्रदेश, इन्सेक लगायतका संस्थाहरुको आयोजनामा मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षण सम्बन्धी बन्न लागेको विधेयक र बाल…
अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसरमा बेपत्ता परिवारको न्यायको माग
बर्दिया । २०८२ चैत ११ गते अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसरमा बर्दियामा बेपत्ता परिवार र सरोकारवाला निकायबीच अन्तरसंवाद तथा र्याली आयोजना गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र द्वन्द्वपीडित समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा द्वन्द्वपीडित समितिका अध्यक्ष भागीराम थारुले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको सत्य सार्वजनिक हुनुपर्नेमा जोड…
मानव अधिकार रक्षक सञ्जाल गण्डकीे प्रदेशको दोस्रो बैठक सम्पन्न
गण्डकी प्रदेश । २०८२ चैत ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा ०८२ चैत ११ गते पोखरामा गण्डकी प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक प्रमुख…
हिंसा पीडित बालिकालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग
अर्घाखाँची । २०८२ चैत ८ गते आर्थिक अवस्था कमजोर भएकी हिंसा पीडित ८ वर्र्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्याउने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८२ चैत ८ गते संरक्षण परियोजना अन्तरगत मानव अधिकार सहायता कक्ष मार्फत १० हजार रुपैयाँ उपलब्ध गराएको छ । पीडितका अभिभावकले दिएको निवेदन र इन्सेक…
विभेदका घटनाले समुदाय र बालबालिकामा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कर्णाली प्रदेश । २०८२ चैत ७ गते ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा जातीय विभेदका घटनाले समुदाय र बालबालिकामा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरएको छ। ‘दलित समुदायको न्यायमा पहुंचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन´ भन्ने मूल नाराका साथ चैत ७ गते इन्सेक, सिसिमार कर्णाली प्रदेश,…
हिंसा पीडित बालिकालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग
अर्घाखाँची । २०८२ चैत ७ गते आर्थिक अवस्था कमजोर भएकी १६ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्याउने उद्देश्यले इन्सेक प्रतिनिधिको सिफारिसमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८२ चैत ६ गते संरक्षण परियोजना अन्तर्गत मानवअधिकार सहायता कक्षमार्फत १० हजार रुपियाँ सहयोग उपलब्ध गराएको छ । पीडित बालिकाका अभिभावकले दिएको निवेदनका आधारमा उक्त…
हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग
बाँके । २०८२ चैत ६ गते आर्थिक अवस्था कमजोर भएकी बाँकेको खजुरा गाउँपालिका–२ की ६७ वर्षीया हिंसा पीडित एकल महिलालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्याउने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जले चैत्र ३ गते आर्थिक सहयोग उपलब्ध गराएको छ। संस्थाले संरक्षण परियोजना अन्तर्गत मानवअधिकार सहायता कक्षमार्फत उनलाई १० हजार रुपियाँ…
बागमती प्रदेशलाई मानव अधिकार उल्लंघन नहुने प्रदेशका रुपमा स्थापित गर्छौः मन्त्री वादे
मकवानपुर । २०८२ चैत ६ गते इन्सेक बागमती प्रदेश कार्यालयद्धारा आयोजित बागमती प्रदेशमा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८२ चैत ५ गते हेटौँडामा सम्पन्न भएको छ । उक्त छलफल कार्यक्रममा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री कञ्चन चन्द्र बादेले मानव अधिकारका सवालहरुमा प्रदेश सरकार गम्भिर रहेको र…
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष भएपनि मतदाता शिक्षा र नामावलीमा कमजोरीः नागरिक समाज
काठमाडौँ । २०८२ चैत ६ गते निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमती पाएका इन्सेक सहितका १० ओटा संस्थाहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित, स्वतन्त्र तथा तुलनात्मक रूपमा निष्पक्ष भएको निष्कर्ष निकालेका छन् । काठमाडौँमा ०८२ चैत ६ गते आयोजित पत्रकार सम्मेलन कार्यक्रममा इन्सेकका सुचना अधिकारी कृष्ण…
HUMAN RIGHTS NEWS PORTAL