मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

| 17-Dec-2025

प्यूठान । २०८२ पुस २ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १ गते सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठान को आयोजनामा सरोकारवाला बीच जिल्लामा भएका मानव अधिकार उल्लंघनका घटनाको…

हेटौंडामा मानव अधिकार रक्षकहरूका लागी दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

| 16-Dec-2025

मकवानपुर । २०८२ मङ्सिर १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकहरूका लागी हेटौंडामा ०८२ मङ्सिर २१ गते क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले मानव अधिकार रक्षकहरुसँग भएको ज्ञान, सिप, क्षमता र धारणालाई परिकृत गर्दै…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 16-Dec-2025

रुपन्देही । २०८२ पुस १ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम ०८२ मंसिर २९ गते बुटवलमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २९ गते बुटवलमा आयोजना गरेको कार्यक्रममा सन् २०२५ डिसेम्बर १४ सम्ममा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा…

हिंसापीडित महिलालाई न्यायिक प्रक्रियामा जान इन्सेकद्वारा आर्थिक सहयोग

| 16-Dec-2025

दाङ । २०८२ पुस १ गते आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी हिंसापीडित महिलालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मंसिर २८ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक दाङ प्रतिनिधि जयनारायण पुनले मङ्सिर २८ गते तुलसीपुर उपमहानगरपालिकाकी…

मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

| 16-Dec-2025

हुम्ला । २०८२ पुस १ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १ गते सम्पन्न भएको छ । इन्सेक हुम्ला प्रतिनिधि नन्द सिंहले ०८१ पुस १७ गतेदेखि ०८२ मङ्सिर २९ गतेसम्म सङ्कलन गरिएका १७ ओटा…

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

| 15-Dec-2025

सिरहा । २०८२ मङ्सिर २९ गते कर्जन्हा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया अविना दनुवारको परिवारलाई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मङ्सिर २६ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । इन्सेक मधेश प्रदेश कार्यालयले मानव अधिकार सहायता…

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमका साथ सम्पन्न

| 14-Dec-2025

कोशी प्रदेश । २०८२ मङ्सिर २८ गते मानव अधिकार, जीवनको अपरिर्हाय आधार भन्ने मूल नारासाथका ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरसहित विभिन्न संघसंस्थाको सहकार्यमा मनाइएको छ । महिला हिंसाविरुद्धको १६ दिवसीय अभियानको समापनसँगै ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस विविध कार्यक्रम गरी विराटनगरमा मनाइएको हो । विराटनगर…

जेनजी आन्दोलनले ल्याएको परिवर्तन टिकाउन निर्वाचन जरुरी छ: संस्थापक अध्यक्ष प्याकुरेल

| 14-Dec-2025

मधेश प्रदेश । २०८२ मङ्सिर २८ गते राइट्स क्लिनिकद्वारा ०८२ मङ्सिर २७ गते जनकपुरमा आयोजित आसन्न आम निर्वाचन: जेनजी युवा र महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले जेनजी आन्दोलनले ल्याएको परिवर्तन टिकाइ राख्नका निमित्त निर्वाचन जरुरी छ…

मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

| 13-Dec-2025

कोशी प्रदेश । २०८२ मङ्सिर २७ गते ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं राष्ट्रिय मानव अधिकार महाभेला–२०८२ को अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय लगायत विभिन्न संघसंस्थाको आयोजनामा मंसिर २४ गते विराटनगरमा ‘मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको छ…

मानव अधिकार न्यायसँग जोडिएको विषय हो : प्रधान न्यायाधीश राउत

| 12-Dec-2025

गण्डकी प्रदेश । २०८२ मङ्सिर २६ गते सर्वोच्च अदातलका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले मानव अधिकार न्यायसँग जोडिएको विषय भएकोले बढी संवेदनशील हुने बताउनु भएको छ । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल बार एसोसिएसनले मङ्सिर २४ गते जनकपुरमा आयोजना गरेको मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै…