शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
कालीकोट । २०७८ फागुन २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह शुभकालिकाको सहकार्यमा स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २४ गते सम्पन्न गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा खाँडाचक्र…
महिलाहरू सशक्त भएर लाग्नु पर्नेमा जोड
बाँके । २०७८ फागुन २५ गते महिलाहरू सशक्त सशक्त भएर लाग्नु पर्नेमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारूले जोड दिनु भएको छ । राप्ती सोनारी गाउँपालिकाको आयोजना तथा इन्सेकलगायत सङ्घ संस्थाको सहकार्यमा फागुन २४ गते आयोजित ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बोल्दै अध्यक्ष थारूले उक्त कुरामा जोड दिनु भएको हो…
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न
अछाम । २०७८ फागुन २५ गते ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ मुल नाराका साथ १२२ औँ अन्तर्राष्ट्रिय महिला दिवासको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरिएको छ । इन्सेकलगायत मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल विभिन्न संघसस्थाहरुको आयोजनामा फागनु २४ गते जिल्ला सदरमुकाम मंगलसेनमा र्यालीको आयोजना…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धमा सार्वजनिक सुनुवाइ सम्पन्न
जाजरकोट । २०७८ फागुन २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले छेडागाड नगरपालिकामा फागुन १८ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका खाद्य, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग नगरपालिकाको सभाहलमा सार्वजनिक सुनवाई गरेको हो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गबहादुर रोकायले नगरपालिकाका…
जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
नुवाकोट । २०७८ फागुन २३ गते शिवपुरी गाउँपालिकाका जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैंगिक हिंसासम्बन्धी तालिम’ फागुन २१ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु केसीसहित आठ ओटै वडाका वडाअध्ययक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधि र गाउँपालिकाका विषयगत…
बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ फागुन २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा बाल विवाहविरुद्ध सचेतना अभियान अन्तरगत कावासोती नगरपालिका–१२ मा फागुन २० गते कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार समूह र बाल अधिकार चेतना समूह शान्ति निकुञ्ज माध्यमिक विद्यालयसँगको सहकार्यमा विद्यालयमा…
आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न
रामेछाप । २०७८ फागुन २० गते अनौपचारिक क्षेत्र सेवा इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा ०७८ फागुन १९ गते मन्थलीमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बार एसोसिएसन रामेछापका अध्यक्ष विचारसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले आवासको अधिकारलाई स्थानीय सरकारले नीतिगत रूपमा नै व्यवस्था गर्नुपर्ने…
मानव अधिकार रक्षक सञ्जाल पुनर्गठन
सुर्खेत । २०७८ फागुन १९ गते जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल ०७८ फागुन १६ गते पुनर्गठन गरिएको छ । मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पुर्याउने उदेश्यका साथ…
मानव अधिकार रक्षक सञ्जाल पुनरगठन
जाजरकोट । २०७८ फागुन १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०७७ फागुन २४ गते गठन गरिएको जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल ०७८ फागुन १२ गते पुनरठन गरिएको छ । मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पु¥याउने उदेश्यका साथ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी सूचक बनाएर अनुगमन गर्नुपर्नेमा जोड
कपिलवस्तु । २०७८ फागुन १६ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी सूचक बनाएर अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा फागुन १५ गते आयाजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज…
HUMAN RIGHTS NEWS PORTAL