मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि कानुन तर्जुमा गर्न प्रतिबद्ध छौः सांसद
काठमाडौँ । २०७८ फागुन १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा फागुन १४ गते धुलिखेलमा आयोजित छलफल कार्यक्रममा सहभागी विधायकहरूले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि कानुन तर्जुमा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणसम्बन्धी नमूना कानुनबारे विधायकहरूसँगको छलफल कार्यक्रममा सहभागी सांसदहरूले यस्तो प्रतिबद्धता जनाएका…
कावासोती नगरपालिकामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम
नवलपरासी (सुस्ता पूर्व) र २०७८ फागुन १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुर र इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम फागुन १२ गते गरिएको छ । कावासोती नगरपालिकाको बाल विवाह उच्च रहेको कावासोती नगरपालिका–१ मा पहिलो चरणमा बाल विवाहविरुद्धको सचेतना कार्यक्रम…
स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्याङ्जा । २०७८ फागुन १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका –१२ स्थित पेल्काचौर स्वास्थ चौकीमा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०७८ फागुन ११ गते सम्पन्न गरिएको छ । पुतलीबजार नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको स्वास्थ्यसम्बन्धी कार्यक्रम , नीति तथा कार्यान्वयन्को अवस्थाको बारेमा सरोकारवालाहरुलाई…
खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
सुनसरी । २०७८ फागुन १२ गते भोक्राहा नरसिंह गाउँपालिकामा खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १२ गते सम्पन्न भएको छ । इन्सेकद्धारा गठित मानव अधिकार समूहका सदस्यहरू, जनप्रतिनिधि तथा नागरिक अगुवाहरूको सहभागितामा खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा सञ्चालित “स्थानीय…
मानव अधिकार रक्षकहरूको सुरक्षा तथा सङरक्षण विषयक अन्तरक्रिया सम्पन्न
बाँके । २०७८ फागुन १२ गते आनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अयोजनामा मानव अधिकार रक्षकहरूको सुरक्षा तथा सङ्रक्षण विषयक अन्तरक्रिया फागुन १२ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्दले इन्सेकले तयार पारेको मानव अधिकार रक्षकसम्बन्धी विधेयक प्रस्तुत गर्नु भएको…
शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सिरहा । २०७८ फागुन १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजना र सखुवानन्कारकट्टी गाउँपालिकाको सहकार्यमा स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन ११ गते सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रमा इन्सेकका प्रदेश संयोजक…
खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्याङ्जा । २०७८ फागुन १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिकामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०७८ फागुन १० गते पुतलीबजार नगरपालिका–१० स्थित राङ्गोलामा सम्पन्न गरिएको छ । कार्यक्रममा पुतलीबजार नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको कृषि सम्बन्धी कार्यक्रम, नीति तथा कार्यान्वयनको अवस्थाको बारेमा सरोकारवालाहरू लाई जानकारी…
मानव अधिकार रक्षकहरुको सुरक्षा तथा संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ फागुन १२ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम फागनु १२ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले सुदूरपश्चिम प्रदेशमा मानव अधिकार रक्षकहरु कार्य सम्पादन गर्न भोग्नु परेको समस्या र चुनौतीहरुका सन्दर्भमा…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
सिरहा । २०७८ फागुन ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र विष्णुपुर गाउँपालिकाको सहकार्यमा स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १० गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रमा विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ केन्द्रमा विमोचन, प्रदेशमा सार्वजनिक
काठमाडौँ । २०७८ फागुन ९ गते इन्सेकले केन्द्रमा र सातै प्रदेशमा फागुन ७ गते एकसाथ कार्यक्रमको आयोजना गरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ केन्द्रमा विमोचन र प्रदेशमा सार्वजनिक गरेको छ । इन्सेक केन्द्रीय कार्यालयले ललितपुरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वर्ष पुस्तकको विमोचन गर्नु…
HUMAN RIGHTS NEWS PORTAL