स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया
भक्तपुर । २०७८ फागुन ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश संयोजक कृष्ण गौतमले समुदायमै पुगेर इन्सेकले काम गरिरहेको हुनाले नै सेवा प्रदायक र सेवाग्राहीबीच भेट गराएर समस्याको पहिचान तथा समाधानको खोजी गर्ने गरेको बताउनु भयो । इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडाले मानव अधिकार समूह चाँगुनारायणको समन्वयमा फागुन…
मानव अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न
सुनसरी । २०७८ फागुन ९ गते भोक्राहा नरसिंह गाउँपालिकाका गठित मानव अधिकार समूहका सदस्यहरू तथा स्थानीयलाई मानव अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम फागुन ७ गते सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा काम गर्दै आएको मानव अधिकार समूहका पदाधिकारी तथा स्थानीयलाई मानव अधिकार सम्बन्धी ज्ञान प्रदान गरेको…
‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ सार्वजनिक, आ–आफ्नो क्षेत्रबाट सजगता देखाए मानवअधिकारको संरक्षण ः कामु मुख्यन्यायधिश शिवाकोटी
सुर्खेत । ०७८ फागुन ७ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ फागुन ७ गते सार्वजनिक गरिएको छ । वर्ष पुस्तक कार्यक्रमका प्रमुख अथितिसमेत रहनुभएका उच्च अदालत सुर्खेतका कामु मुख्यन्यायधिश शेषराज शिवाकोटीले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको अभिलेखित वर्ष पुस्तक सार्वजनिक…
महिलाहरूका लागि नेतृत्व तथा क्षमता बिकास तालिम
कपिलवस्तु । २०७८ माघ २६ गते बाणगङ्गा नगरपालिकाको सहयोग तथा इन्सेक र मानव अधिकार समूहको आयोजनामा महिलाहरूका लागि नेतृत्व तथा क्षमता बिकास तालिम माघ २५ गते सम्पन्न भएको छ । दुई दिने नेतृत्व तथा क्षमता बिकास तालिम बाणगङ्गा नगरपालिका– १० र ११ का महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो ।…
मानव अधिकार समूह कोशी पुनः गठन
सुनसरी । २०७८ माघ २५ गते कोशी गाउँपालिकामा मानव अधिकार समूह पुनः गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत गठन गरिएको मानव अधिकार समूह राजकुमार शर्माको अध्यक्षतामा माघ २५…
महोत्तरीको गौशाला नगरपालिकामा इएलपी परियोजनाको अनुगमन
महोत्तरी । २०७८ माघ २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय जनकपुरद्वारा महोत्तरीको गौशाला नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको अवस्थाबारे माघ २४ गते अनुगमन गरेको छ । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना लागु भएको तेश्रो वर्षमा कार्यक्रमको प्रभावकारिता, नगरपालिका र मानव अधिकार समूहबिचको समन्वयको अवस्थाबारे अनुगमन गरिएको हो…
विनयी त्रिवेणी गाउँपालिकामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ माघ २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुर र मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको आयोजनामा बाल विवाह विरुद्ध सचेतना अभियान कार्यक्रम माघ २५ गते गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकामा बाल विवाहको कारण शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा बाल विवाहविरुद्ध सचेतना अभियान…
परियोजना अभिमुखिकरण तथा सञ्जाल गठन सम्पन्न
दैलेख । २०७८ माघ २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले दैलेखमा मानव अधिकार सवाल प्रबद्र्धन गर्न दुल्लू नगरपालिका र आठबीस नगरपालिकामा स्थानीय अधिकारकर्मी र सामाजिक अभियन्ताहरूको नेतृत्वमा चार ओटा मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ । ‘अधिकार-२ परियोजना’ अन्तरगत मानव अधिकारका विभिन्न क्षेत्रलाई एकीकृत…
न्याय सवलीकरणका लागि सरोकारवालाहरुको सहयोग आवश्यक
दैलेख । २०७८ माघ २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को ‘अधिकार–२ परियोजना’का कार्यक्रम संयोजक किरण पौडेलले मानव अधिकार रक्षकहरूको सुरक्षा र क्षमता विकास गर्न सके मात्र पीडितहरूले न्याय पाउन सहज हुने बताउनु भएको छ । माघ १९ गते दैलेखमा परियोजना बारे जानकारी गराउन सरोकारवालासंगको छलफल कार्यक्रममा उहाँले न्यायमा सवलीकरण…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँ । २०७८ माघ १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा बन्दिपुर गाउँपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम ०७८ माघ १८ गते वडा नम्बर १ स्थित पिप्लेमा सम्पन्न गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको आवाससम्बन्धी कार्यक्रम र नेपाल सरकार तथा गाउँपालिकाको आवाससम्बन्धी नीति तथा कार्यान्वयनको…
HUMAN RIGHTS NEWS PORTAL