शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
सुर्खेत । २०७८ पुस २९ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा प्रदेश सरकार र व्यवस्थापिकाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पुस २८ गते सुर्खेतमा सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली प्रदेशसभा सामाजिक विकास समिति अध्यक्ष देवी ओलीले लक्षित वर्गको आधाभूत आवश्यकता पूर्तिका लागि सरकारलाई निर्देशन दिने प्रतिवद्धता गर्दै समितिले…
कार्यक्रम सञ्चालन गर्न बाल अधिकार चेतना समूहलाई रकम हस्तान्तरण
धनुषा । २०७८ पुस २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जनकपुरले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न पुस २७ गते क्षिरेश्वरनाथ नगरपालिका–५ को श्री क्षिरेश्वर जनता माध्यमिक विद्यालयको बाल अधिकार चेतना समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपी)…
खाद्य अधिकारका सम्बन्धमा अन्तरक्रिया
सप्तरी । २०७८ पुस २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने’ इएलपी परियोजना अन्तर्गत राजविराजमा पुस २७ गते खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक, खाद्यसँग सम्बन्धित व्यक्तिहरू र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम…
मानव अधिकार समूहद्वारा स्वास्थ्य चौकीको अनुगमन
कपिलवस्तु । २०७८ पुस २७ गते इन्सेकद्वारा गठित मानव अधिकार समूह बुद्धभूमिले बुद्धभूमि नगरपालिका–५ स्थित राजपुर स्वास्थ्य चौकीको अनुगमन गरेको छ । मानव अधिकार समूह बुद्धभूमिका अध्यक्ष कृष्णप्रसाद खनालको संयोजकत्वमा इन्सेक सहजकर्ता र समुहको टोलीले राजपुर स्वास्थ्य चौकीको समस्याहरू पहिचान गर्नका लागि स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा प्रदेश सरकारको भूमिका विषयक छलफल सम्पन्न
कञ्चनपुर । २०७८ पुस २७ गते किओस परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा प्रदेश सरकारको भूमिका विषयक छलफल कार्यक्रम पुस २७ गते धनगढीमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख मोहनदेव जोशीले राष्ट्रिय मानव अधिकार…
खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ पुस २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम पुस २३ गते विनयी त्रिवेणी गाउँपालिका–१ को सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका कृषि शाखाका प्राविधिक मनोज चापागाईंले गाउँपालिकामा कृषि उत्पादनको अवस्था बारे जानकारी गराउदै प्रस्तुती गनर््ुभएको थियो…
मानव अधिकार समूहद्वारा विद्यालयको अनुगमन
कपिलवस्तु । २०७८ पुस २३ गते इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूह बाणगङ्गाले जननी आधारभूत विद्यालयको अनुगमन गरेको छ । समूहका उपाध्यक्ष ईन्दीरा पन्तको संयोजकत्वमा पुस २२ गते बाणगङ्गा नगरपालिका–८ स्थित सो विद्यालयको अनुगमन गरिएको हो । अनुगमन टोलीले विद्यालयमा अनुगमन गर्दा गरिबीका कारण तीन प्रतिशत विद्यार्थी विद्यालय भर्ना भए…
शिक्षाको अधिकारसम्बधी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया
सप्तरी । २०७८ पुस २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत राजविराज नगरपालिकामा पुस २० गते शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीबिच शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम…
आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी स्थलगत अनुगमन
बाँके । २०७८ पुस २३ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज र वैजनाथ गाउँपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जालको आयोजनमा मानव अधिकारकर्मीहरूले वैजनाथ गाउँपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी पुस २२ गते स्थलगत अनुगमन गरेका छन् । अनुगमनका टोलीले वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल, गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकाल र स्वास्थ्य…
सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
नुवाकोट । २०७८ पुस २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शिवपुरी गाउँपालिकामा पुस २२ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पपन्न गरेको छ । गाउँपालिकामा खाद्य, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग सार्वजनिक सुनवाई गरेको हो । शिवपुरी गाउँपालिका वडा नं. ७ सुनखानी र वडा नं. ८…
HUMAN RIGHTS NEWS PORTAL