मानव अधिकार वर्ष पुस्तक सम्पादन भेला सम्पन्न
सुर्खेत । २०७८ पुस २० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि कर्णाली प्रदेशमा सङ्कलन गरिएका मानव अधिकार तथा ज्यादतीका घटनाहरूको सम्पादन भेला पुस १९ गते सुर्खेतमा सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा प्रदेशका दशओटै जिल्लाका प्रतिनिधिहरूले अभिलेखिकरण गरेका घटनाहरूको विवरणसहित सम्पादनका लागि पुस १८…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
कैलाली । २०७८ पुस २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस २० गते धनगढीमा सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रममा कैलाली जिल्लामा सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसिम्बरसम्म सङ्कलन गरिएका २ सय २४…
जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न
सुर्खेत । २०७८ पुस १९ गते इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा पुस १६ गते कर्णाली प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न भएको हो । जिल्लाको मानव अधिकारको अवस्था, मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन र अभिलेखको स्थिती र इन्सेक अनलाइनसँग सम्बन्धित विषयमा प्रतिनिधिहरूसँग छलफल गरिएको इन्सेक प्रदेश…
प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न
धनुषा । २०७८ पुस १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जनकपुरले प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम पुस १६ गते सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले छलफल कार्यक्रममा प्रदेश २ मा मानव अधिकार उल्लङ्घनका घटना गत वर्षको तुलनामा बढेको बताउनु भयो…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
धनुषा । २०७८ पुस १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक धनुषाले मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस १६ गते जनकपुरधाममा सम्पन्न गरेको छ । जिल्लामा सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा सङलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्याद्तीका घटनाको प्रतिवेदन इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहले…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
सुर्खेत । २०७८ पुस १७ गते इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा पुस १७ गते सुर्खेतको वीरेन्द्रनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सुर्खेत जिल्लामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक फोकल पसर्न दुर्गा थापाले सन् २०२१ मा जिल्लामा घटेका घटनाहरूको बारेमा प्रतिवेदन प्रस्तुत…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
महोत्तरी । २०७८ पुस १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते बर्दिवासमा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसँग सम्बन्धित ५२ ओटा घटनाहरू इन्सेक…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
सप्तरी । २०७८ पुस १६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सप्तरीमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठी पुस १६ गते राजविराजमा सम्पन्न गरिएको छ । सप्तरीमा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
रसुवा । २०७८ पुस १६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते सम्पन्न भयो । समीक्षा कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवालाहरूले मानव अधिकार उलङ्घनका घटनामा कमी देखिए पनि अपराध तथा युवा दुर्व्यसनीका घटनामा कमी नआएकोले विद्यमान ऐन कानुनका प्रावधान…
लुम्बिनी प्रदेशमा नेपाल मानव अधिकार वर्ष पुस्तक सम्पादन भेला सम्पन्न
बाँके । २०७८ पुस १६ गते मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि लुम्बिनी प्रदेशमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सम्पादन भेला पुस १६ गते नेपालगन्जमा सम्पन्न गरिएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा प्रदेशभित्रका सबै जिल्लामा अभिलेखिकरण गरिएका मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरूको…
HUMAN RIGHTS NEWS PORTAL