मानव अधिकारको अवस्था तथा न्याय सम्पादनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

| 31-Dec-2021

कैलाली । २०७८ पुस १६ गते सिशु र डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा जिल्ला अदालत बार एशोसिएशनको समन्वयमा पेरिस सिद्धान्त मानव अधिकारको अवस्था तथा न्याय सम्पादनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पुसर १६ गते धनगढीमा सम्पन्न भएको छ । कैलाली जिल्ला…

मानव अधिकारसँग सम्बन्धित घटनाका सम्बन्धमा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया

| 30-Dec-2021

बाँके । २०७८ पुस १५ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्को आयोजनामा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना तथा जिल्लाको मानव अधिकार अवस्थाका विषयमा इन्सेक प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रम पुस १५ गते नेपालगञ्जमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले जिल्ला प्रतिनिधिहरूले…

मानव अधिकार रक्षकहरूको अवस्था र सुरक्षा सवाल विषयक छलफल कार्यक्रम सम्पन्न

| 30-Dec-2021

धनुषा । २०७८ पुस १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा पुस १३ गते जनकपुरधाममा मानव अधिकार रक्षकहरूको अवस्था र सुरक्षा सवाल विषयक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । प्रदेश २ का प्रदेशसभा सांसद रामाशिष यादवले मानव अधिकार रक्षकले निकै चुनौतीको सामना गर्नु पर्ने बताउनु भयो…

मानव अधिकार रक्षकसम्बन्धी नमुना विधेयकमा छलफल सम्पन्न

| 30-Dec-2021

कैलाली । २०७८ पुस १५ गते सिशु र डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथासुदूरपश्चिम प्रदेश मुख्य न्यायधीवक्ताको कार्यालयको समन्वयमा मानव अधिकार रक्षकसम्बन्धी नमुना विधेयकमा पुस १५ गते धनगढीमा छलफल सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

| 30-Dec-2021

डोटी । २०७८ पुस १५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा  कार्यक्रम पुस १४ गते सिलगढीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले इन्सेकले वर्र्ष भरी जिल्लामा भएका मानव अघिकार उल्लङ्घनका घटनाहरु सङ्कलन गरी प्रकाशन गर्दै आएका भएपनि यस वर्र्ष बाढीपहिरोबाट पीडित भएकाहरुको तथ्याङ्क…

मानव अधिकार रक्षकको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

| 30-Dec-2021

सुर्खेत । २०७८ पुस १५ गते इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम पुस १४ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल, सुर्खेतमा आवद्ध मानव अधिकार रक्षक सहभागि भएको कार्यक्रममा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार, मानव अधिकार रक्षकको…

नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याएको छः प्रमुख जिल्ला अधिकारी पाण्डे

| 29-Dec-2021

बैतडी । २०७८ पुस १४ गते प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याएको बताउनु भएको छ । इन्सेकले पुस १३ गते गडीमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठीमा पाण्डेले सो…

मानव अधिकार रक्षक मस्यौदा विधेयक सम्बन्धमा छलफल

| 29-Dec-2021

सुर्खेत । २०७८ पुस १४ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनमा मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि बनाइएको मानव अधिकार रक्षक मस्यौदा विधेयक सम्बन्धमा सुर्खेतको वीरेन्द्रनगरमा छलफल कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरूबीच पुस १३ गते  भएको छलफल कार्यक्रममा मस्यौदा विधेयकमा भएका व्यवस्थाका विषयमा इन्सेक…

नेपाल मानव अधिकार वर्ष पुस्तक सम्पादन भेला सम्पन्न

| 29-Dec-2021

कास्की । २०७८ पुस १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागी गण्डकी प्रदेशको सम्पादन भेला पुस १३ गते सम्पन्न गरिएको छ  । इन्सेकद्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि यस वर्ष जिल्लामा भएका र जिल्ला प्रतिनिधिहरूले सङ्कलन…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

| 29-Dec-2021

चितवन । २०७८ पुस १४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सन् २०२१ मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्वको समीक्षा कार्यक्रम पुस १४ गते भरतपुरमा सम्पन्न भएको छ । सन् २०२० मा जिल्लामा १ सय १० ओटा मानव अधिकार उलङ्घन तथा…