नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

| 24-Dec-2021

स्याङजा । २०७८ पुस ९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ८ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले मानव अधिकार मानिसलाई नभइ नहुने बताउनुभयो । उहाँले…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

| 24-Dec-2021

मनाङ । २०७८ पुस ९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम नाँसो गाउँपालिका–३ मा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा नाँसो गाउँपालिकाका उपाध्यक्ष एवंम न्याय समितिका संयोजक कमलमायाँ गुरुङले समुदायमा घटेका घटनाहरु सम्बन्धित क्षेत्रमा…

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया

| 24-Dec-2021

धनुषा । २०७८ पुस ९ गते मानव अधिकार र सामाजिक न्यायका निम्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा जिल्ला प्रतिनिधि र इन्सेक प्रदेश कार्यालयबिच पुस ८ गते धनुषामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक प्रदेश २ कार्यालय मातहतका जिल्ला प्रतिनिधिले जिल्लामा अभिलेखीकरण गरेका घटनामाथि समीक्षा गर्दै जिल्ला प्रतिनिधिसँग प्रदेश…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्ष सम्पन्न

| 24-Dec-2021

भक्तपुर । २०७८ पुस ९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लाजि जिल्लामा सङकलित मानव अधिकार उल्लङ्घन तथा ज्याततीका घटनाको पुस ९ गते पूर्व समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा ६ जनाको हत्या भएको, ६ जनाको हत्या प्रयास भएको, बालिका १७ जना र महिला २४ जना गरी ४१…

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 24-Dec-2021

रामेछाप । २०७८ पुस ९ गते खाँडादेवी गाउँपालिका–६ माकादुममा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम पुस ९ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र हाम्रो बाल क्लब माकादुमको आयोजना भएको कार्यक्रममा खाद्य अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्था र व्यवहारिक प्रयोगमा देखिएको समस्याका बारेमा छलफल भएको थियो । बाल…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्ष सम्पन्न

| 24-Dec-2021

नुवाकोट । २०७८ पुस ९ गते जिल्ला सरकारी वकिलको कार्यालयमा प्रमुख जिल्ला न्यायाधिवक्ता टेकराज भुषालले मानव अधिकारको संरक्षण र सम्बर्धनको लागि सरोकारवाला निकायहरूको भूमिका प्रभावकारी हुनु पर्ने बताउनु भएको छ । इन्सेक नुवाकोटले पुस ९ गते विदुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा समेटिने घटनाहरूको वार्षिक पूर्व…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम

| 24-Dec-2021

डोल्पा । २०७८ पुस ९ गते पछिल्लो समय डोल्पामा बलात्कार र यौन दुर्व्यवहारका घटनामा बढेको पाइएको छ । इन्सेक डोल्पाद्वारा पुस ६ आयोजना गरिएको मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्वको समीक्षा कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार बलात्कारका घटनामा बृद्धि भएको पाइएको हो । इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटाले सार्वजनिक गरेको…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

| 24-Dec-2021

सुर्खेत । २०७८ पुस ९ गते पछिल्लो समय डोल्पामा बलात्कार र यौन दुर्व्यवहारका घटनामा बढेको पाइएको छ । इन्सेक डोल्पाद्वारा पुस ६ आयोजना गरिएको मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्वको समीक्षा कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार बलात्कारका घटनामा बृद्धि भएको पाइएको हो । इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटाले सार्वजनिक गरेको…

आर्थिक र सामाजिक रूपमा विभेद भोगिरहेका समूहका मानव अधिकार उल्लङ्घनको घटना अभिलेख गर्नु पर्नेमा जोड

| 24-Dec-2021

बर्दिया । २०७८ पुस ९ गते इन्सेकले पुस ९ गते गुलरियामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा सहभागीहरूले आर्थिक र सामाजिक रूपमा विभेद भोगिरहेका समूहका मानव अधिकार उल्लङ्घनका घटना अभिलेखमा जोड दिनु पर्ने बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न

| 24-Dec-2021

बाँके । २०७८ पुस ९ गते इन्सेक नेपालगञ्जको आयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न गरिएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालञ्जका प्रमुख झङ्कर रावलले अहिलेको समयमा वर्ष पुस्तकमा शिक्षा, स्वास्थ्य र खाद्यको विषयलाई बढी प्राथमिकता दिनु पर्ने बताउनु…