मानव अधिकारको संरक्षणमा सबै एकजुट हौँः प्रमुख जिल्ला अधिकारी जोशी

| 24-Dec-2021

दार्चुला । २०७८ पुस ९ गते प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले मानव अधिकारको संरक्षणको लागि सबै एकजुट हुनु पर्नेमा जोड दिनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाले पुस ९ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्षा गोष्ठीमा बोल्दै उक्त आग्रह गर्नु…

महामारीमाले नागरिक समाजमा पारेको असर विषयक छलफल कार्यक्रम सम्पन्न

| 23-Dec-2021

सुर्खेत । २०७८ पुस ८ गते कोभिड महामारी र विपदको समयमा नागरिक ससं घसंस्थाहरूको भूमिकालाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका सहभागीहरूले औंल्याएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस ८ गते वीरेन्द्रनगरमा आयोजना गरेको माहामारी र विपदमा नागरिक समाजमा पारेको असर विषयक छलफलमा सहभागीहरूले सो कुरा औंल्याएका हुन ।…

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

| 23-Dec-2021

रौतहट । २०७८ पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ । जनवरीदेखि डिसेम्वर १५ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पुस ८ गते रौतहटमा आयोजित एक कार्यक्रममा…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

| 23-Dec-2021

डडेल्धुरा । २०७८ पुस ८ गते इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ८ गते अमरगढीमा सम्पन्न गरिएको छ । अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले महिला हिंसा न्युनिकरणका लागि विकट गाउँहरुमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । मानव अधिकार वर्ष…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 23-Dec-2021

तनहुँ । २०७८ पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२  प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ७ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा इन्सेकले सन् २०२१ जनवरी देखि डिसेम्बरसम्ममा वर्ष पुस्तक २०२२ को लागि अभिलेख गरेका घटनाहरूको बारेमा सरोकारवाला निकायको…

महामारी र विपद्मा राष्ट्रिय मानव अधिकार संस्थाहरु तथा नागरिक समाजको भुमिका विषयक अन्तरक्रिया सम्पन्न

| 23-Dec-2021

कैलाली । २०७८ पुस ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा महामारी विपद्मा राष्ट्रिय मानव अधिकार संस्थाहरु तथा  नागरिक समाजको भुमिका र चुनौती विषयक अन्तरक्रिया पुस ८ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक केन्द्रीय कार्यालय मानव अधिकार वहस…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 23-Dec-2021

गोरखा । २०७८ पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पुर्व वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ७ गते गोरखामा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गोरखाको आयोजनामा गरिएको कार्यक्रममा बोल्दै  जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले घरेलु हिंसा न्यूनिकरणका लागि टोल–टोलमा सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा…

कानुनी सिमा भित्र रहेर पुरा गर्नुपर्ने दायित्व पुरा गर्न राज्य प्रतिबद्ध छ : प्रमुख जिल्ला अधिकारी आचार्य

| 23-Dec-2021

कास्की । २०७८ पुस ८ गते कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुनी सिमा भित्र रहेर पुरा गर्नुपर्ने दायित्व पुरा गर्न राज्य प्रतिबद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कास्कीको आयोजनामा पुस ७ गते  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि कास्की जिल्लामा सङ्कलन गरिएका…

महामारी र विपद्ले नागरिक समाजमा पारेको असर सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनमाथि छलफल सम्पन्न

| 23-Dec-2021

कैलाली । २०७८ पुस ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा महामारी र विपद्ले नागरिक समाजमा पारेको असर सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनमाथि छलफल पुस ७ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा रहेर…

मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

| 23-Dec-2021

बझाङ । २०७८ पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वर २० गतेसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु इन्सेक बझाङ…