पत्रकारसँग मानव अधिकारका सवालमा छलफल
सुनसरी । २०७८ पुस १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग छलफल कार्यक्रम पुस १३ गते सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लिलाबल्वभ घिमिरेले पत्रकार तथा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण राज्यको दायित्व भएको बताउनु भयो…
मानव अधिकारको अवस्थासम्बन्धी सञ्चारकर्मीसँग समन्वय बैठक सम्पन्न
कञ्चनपुर । २०७८ पुस १३ गते औपचारिक क्षेत्र सेवा केन्द्र, (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारको अवस्थासम्बन्धी संञ्चारकर्मीसँग समन्वय बैठक पुस १२ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले मानव अधिकारको सम्बद्र्धन र प्रवर्धनका लागि अग्रपङ्क्तीमा काम गर्दै आउनु भएका सञ्चारकर्मी…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
कञ्चनपुर । २०७८ पुस १३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १२ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । इन्सेकको आयोजनामा सम्पन्न पूर्व समीक्षा कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रदेश संयोजक खडकराज जोशीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने…
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया
कास्की । २०७८ पुस १२ गते मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया पुस १२ गते गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा गरिएको कार्यक्रममा गण्डकी प्रदेश मातहतका जिल्ला प्रतिनिधिले आफ्ना जिल्लामा सन २०२१ जनवरी देखि डिसेम्बरसम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना…
मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षा सवाल विषयक अन्तरक्रिया सम्पन्न
कास्की । २०७८ पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षा सवाल विषयक अन्तरक्रिया कार्यक्रम पुस ११ गते सम्पन्न गरिएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईले नेपालमा मानव अधिकार रक्षकको अवस्था सुरक्षाका सवालमा प्रस्तुतिकरण राख्दै कतिपय…
महिला माथि हुने हिंसाविरुद्ध स्थानीय सरकार र महिलाबीच सम्वाद कार्यक्रम सम्पन्न
मकवानपुर । २०७८ पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा पुस १२ गते मनहरी गाउँपालिका स्तरिय मानव अधिकार र महिलामाथि हुने हिंसासम्बन्धी स्थानीय सरकार र महिलाबीच सम्वाद कार्यक्रम सम्पन्न भएको छ । इन्सेकले सञ्चालन गरेको ‘आर्थिक तथा सामाजिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु परियोजना)…
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
बाजुरा । २०७८ पुस १२ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको पूर्व समीक्षा कार्यक्रम पुस ११ गते मार्तडीमा सम्पन्न गरिएको छ । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसँग सम्बन्धीत घरेलु हिंसा, लैङ्गिक हिंसा,…
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक सम्पादन भेला प्रदेश २ मा सम्पन्न
धनुषा । २०७८ पुस ११ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि प्रदेश २ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा अभिलेखीकरण गरिएका ६ सय ७७ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा तथ्य तथ्याङ्कसहितको विवरणका लागि वार्षिक सम्पादन भेला धनुषामा सम्पन्न गरिएको छ । मानव अधिकार उल्लङ्घन तथा…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
लमजुङ । २०७८ पुस १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले इन्सेकले वषए पुस्तकको माध्यमबाट सार्वजनिक गरिने समग्र जिल्लाको मानव अधिकार अवस्था …
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
पर्वत । २०७८ पुस ९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले जुनसुकै व्यक्ति तथा समुदायले अधिकार प्राप्तिको विषयलाई आफ्नो कर्तव्य…
HUMAN RIGHTS NEWS PORTAL