मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

| 21-Dec-2021

पर्सा । २०७८ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ६ गते पर्सामा सम्पन्न गरिएको छ । पर्सामा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले पस्तुत…

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

| 21-Dec-2021

बारा । २०७८ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा पुस ६ गते बारामा सम्पन्न गरिएको छ । बारामा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेलले प्रस्तुत गर्नु भएको…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 21-Dec-2021

बाग्लुङ । २०७८ पुस ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामो नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकले विश्व सामु नेपालको…

वार्षिक सम्पादन भेला सुरू

| 21-Dec-2021

मोरङ । २०७८ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि प्रदेश १ मा इन्सेकद्वारा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा तथ्यतथ्याङ्कसहितको विवरणका लागि वार्षिक सम्पादन भेला सुरू गरिएको छ । इन्सेक प्रदेश १ कार्यालयको आयोजनामा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा आवश्यक…

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

| 20-Dec-2021

सर्लाही । २०७८ पुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते मलङ्गवामा सम्पन्न गरिएको छ । जनवरीदेखि डिसेम्वर १९ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक सर्लाही प्रतिनिधि बुधन साहले…

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

| 20-Dec-2021

सिरहा । २०७८ पुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व पुस ४ गते सिरहामा वार्षिक समीक्षा गरिएको छ । सिरहामा सन् २०२१ को यो अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी भएको प्रतिवेदन इन्सेक सिरहा…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 20-Dec-2021

म्याग्दी । २०७८ पुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम म्याग्दीमा पुस २ गते सम्पन्न गरिएको छ । कार्यक्रममा नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक र माध्यमिक विद्यालय सम्मको शिक्षा निःशुल्क भनि व्यवस्था गरिएको भए पनि नागरिकले त्यो पाउन नसकेको सहभागीहरुले बताएका…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

| 20-Dec-2021

सुर्खेत । २०७८ पुस ५ गते इन्सेक मुगु प्रतिनिधि जीवन सेजुवालका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र मुगुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्वको समीक्षा पुस ३ गते गमगढीमा सम्पन्न भएको छ । कार्यक्रममा मुगु प्रतिनिधि जीवन सेजुवालले २०२१ का लागि मुगुमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 20-Dec-2021

बाँके । २०७८ पुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम विभिन्न जिल्लामा सम्पन्न भएको छ । रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको अयोजनामा पुस ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाहरूको समीक्षा सम्पन्न…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

| 20-Dec-2021

अछाम । २०७८ पुस ५ गते इन्सेक अछामको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ४ गते मंगलसेनमा सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसिम्बरसम्म सङ्कलन गरेरका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको पुनर्पुष्टि गर्नका लागि पूर्व समीक्षा गोष्ठीको आयोजना गरिएको हो…