नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा
ताप्लेजुङ । २०७८ मङ्सिर २८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङघन तथा ज्यादतीमाथि सरोकारवालाबिच मङ्सिर २८ गते समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । समीक्षामा इन्सेक प्रतिनिधि देवराज गुरुङले सन् २०२१ मा…
महिलाको अधिकार स्थापित गराउन पुरुषलाई तालिम
नुवाकोट । २०७८ मङ्सिर २८ गते महिलाको अधिकार र महिलामाथि हुने हिंसाको घटनाहरुलाई न्युूनिकरण गराउने उद्देश्यसहित शिवपुरी गाउँपालिकाका युवा तथा पुरुषहरुको लागि ‘मानव अधिकार र महिला अधिकार’ विषयक तालिम दिइएको छ । इन्सेकले सञ्चालन गरेको ‘आर्थिक तथा सामाजिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु परियोजना) अन्तर्गत शिवपुरी गाउँपालिका वडा नं. ७…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
रामेछाप । २०७८ मङ्सिर २८ गते खाँडादेवी गाउँपालिका–६ माकादुममा स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर २७ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछामको को आयोजनामा भएको कार्यक्रममा कार्यवाहक वडाध्यक्ष विन्द्रकुमार लामा, गाउँ कार्यपालिका सदस्य हरिमाया दमिनी, भक्तकुमारी कार्की लागयतका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेवीका, स्वास्थ्यकर्मी सामाजिक अगुवा…
खाद्य अधिकारको विषयमा अन्तरक्रिया
रामेछाप । २०७८ मङ्सिर २८ गते मन्थलीमा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २८ गते सम्पन्न भएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कृषि ज्ञानकेन्द्र मन्थलीकी प्रमुख निर्मला गुरुङ तथा मन्थली नगरपालिका पशु सेवा शाखका प्राविधिक रोहिणी…
शिक्षाको अधिकारका सवालमा अन्तरक्रिया
झापा । २०७८ मङ्सिर २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजना तथा नगरपलिकास्तरीय मानव अधिकार समूह अर्जुनधाराको समन्वयमा शिक्षाको अधिकारका सम्वन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम मङ्सिर २६ गते सम्पन्न गरिएको छ । अन्तरक्रियामा मानव अधिकार समूह अर्जुनधाराले समस्या, पहिचान गरी अर्जुनधारा नगरपालिकाका प्रमुख हिरकुमार रानासमक्ष २०…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा अन्तरक्रिया सम्पन्न
कपिलवस्तु । २०७८ मङ्सिर २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानव अधिकार समूह बाणगंगाको समन्वयमा मङ्सिर २६ गते वाणगंगा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरकारले समुदायिक विद्यालयमा माविसम्म निशुल्क शिक्षा र आधारभुत शिक्षा अनिवार्य भनेपनि विद्यालयहरुले विभिन्न बहानामा शुल्क…
स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न गाउँपालिकालाई ध्यानाकर्षण
तनहुँ । २०७८ मङ्सिर २७ गते स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधानको माग गर्दै मानव अधिकार समूह बन्दिपुरले बन्दिपुर गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा बन्दिपुर गाउँपालिका गठन गरिएको मानवअधिकार समूहकी संयोजक शान्ति कुँवर र इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको हस्ताक्षर रहेको सो ध्यानाकर्षण पत्र मङ्सिर २४ गते…
सल्यानमा मानव अधिकार उलङ्घनका घटना बढ्दै
सल्यानखबर डटकम । २०७८ मङ्सिर २६ गते सल्यानमा मानव अधिकार उलङ्घनका घटना बढ्दै गएको पाइएको छ । आइतबार खंलगामा अनौपचारिक सेवा केन्द्र इन्सेक सल्यानद्धारा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरूको वार्षिक समीक्षा प्रस्तुत कार्यक्रममा जिल्लामा मानव अधिकार उलङ्घनका घटना बढ्दै गएको पाइएको हो । इन्सेक जिल्ला…
मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
तेह्रथुम। २०७८ मङ्सिर २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि अभिलेखीकरण गरिएका घटनाहरूमाथि मङ्सिर २६ गते समीक्षा गरिएको छ । सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो । समीक्षामा इन्सेक प्रतिनिधिले…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
ओखलढुङ्गा । २०७८ मङ्सिर २६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार मण्डलले मानव अधिकार सुनिश्चितताको लागि सरोकारवाला निकायबिच समन्वय आवश्यक रहेको बताउनु भयो…
HUMAN RIGHTS NEWS PORTAL