नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
संखुवासभा । २०७८ मङ्सिर २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि मङ्सिर २६ गते सरोकारवालाबिच समीक्षा गरिएको हो । इन्सेक सङ्खुवासभाले आयोजना गरेको वार्षिक समीक्षा…
मानव अधिकार रक्षक सञ्जाल गठन
सुर्खेत । २०७८ मङ्सिर २६ गते इन्सेक सुर्खेतको आयोजनामा मङ्सिर २५ गते आयोजित एक कार्यक्रममा जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ । भैरव युवा सशक्तिकरण केन्द्रकी सदस्य शर्मिला बिसीको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरिएको हो । सहसंयोजकमा जिल्ला बार एसोसियशनका अधिवक्ता हिमालयजङ्ग शाही, सदस्यमा नेपाल पत्रकार…
धनकुटामा बाल अधिकार र महिला अधिकारविरूद्धका घटनामा वृद्धि
धनकुटा । २०७८ मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जिल्लामा गत वर्षको तुलनामा यस वर्ष महिला र बालअधिकारविरूद्धका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मङ्सिर २५ गते आयोजना…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
सोलखुम्बु । २०७८ मङ्सिर २५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सोलुखम्बुले मङ्सिर २४ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा…
मानव अधिकार सङरक्षण सम्बर्धनका लागि सबै एकजुट हुनु पर्नेमा जोड
बाँके । २०७८ मङ्सिर २४ गते बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार मानव अधिकार सङ्रक्षण सम्बर्धनका लागि सबै एकजुट हुन पर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । ७३ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार सञ्जाल, नेपालगञ्जको आयोजनामा मङसिर २५ गते नेपालगञ्जमा आयोजित १३ औं…
मानव अधिकार सङरक्षण सम्बर्धनका लागि सबै एकजुट हुनु पर्नेमा जोड
बाँके । २०७८ मङ्सिर २५ गते बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार मानव अधिकार सङ्रक्षण सम्बर्धनका लागि सबै एकजुट हुन पर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । ७३ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार सञ्जाल, नेपालगञ्जको आयोजनामा मङसिर २५ गते नेपालगञ्जमा आयोजित १३ औं…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इलाम । २०७८ मङ्सिर २४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाहरूबिच समीक्षा मङ्सिर २४ गते समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इलाम)को आयोजनामा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो ।…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
खोटाङ । २०७८ मङ्सिर २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सन् २०२१ को जनवरीदेखि अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन…
भ्रष्टाचार बिरूद्धको दिवसमा हस्ताक्षर सङ्कलन
सल्यान । २०७८ मङ्सिर २४ गते अन्तराष्ट्रिय भ्रष्टाचार बिरूद्धको दिवसको सन्दर्भमा सल्यानमा हस्ताक्षर सङ्कलन कार्यक्रम गरिएको छ । इन्सेक लगायत जिल्लामा कृयाशिल विभिन्न संघ संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचार गरेको सहन्न भन्ने ब्यानरमा सबैले प्रतिबद्धता जनाउदै हस्ताक्षर गरेका थिए । प्रमुख जिल्ला…
HUMAN RIGHTS NEWS PORTAL