मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि पूर्व समीक्षा सम्पन्न
रामेछाप । २०७८ मङ्सिर २४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते मन्थलीमा सम्पन्न भएको छ । इन्सेक, मन्थली नगरपालिकाको तथा मानव अधिकार संरक्षण सञ्जाल लगायतका संस्थाको आयोजनामा भएको कार्यक्रममा सन् २०२१ मा जिल्लामा…
मानव अधिकार अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
दोलखा । २०७८ मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जिल्लाको मावन अधिकारको अवस्थाका बारेमा अन्तिरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ । अनौपारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखा, नेपाल र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आयोजना गरेको मावन…
मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षा कार्यक्रम सम्पन्न
धादिङ । २०७८ मङ्सिर २४ गते ७३ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्लामा मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न भयो । इन्सेक, डेक नेपाल, सहयात्री समाज नेपाल लगायतका जिल्लामा क्रियाशिल नागरिक संस्थाहरूको आयोजनामा कार्यक्रम सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ लागि पूर्व समीक्षा कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक । २०७८ मङ्सिर २४ गते अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा इन्सेकद्वारा प्रकाशित हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको पूर्व समीक्ष कार्यक्रम मङ्सिर २४ गते चौतारामा सम्पन्न भयो ।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले मानिसको बानि…
मानव अधिकार रक्षक र कोभिड –१९ ले पारेको असर विषयक मिडिया साझेदारी बैठक सम्पन्न
कास्की । २०७८ मङ्सिर २४ गते मानव अधिकार रक्षक र कोभिड–१९ ले पारेको असर विषयक मिडिया साझेदारी बैठक कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पत्रकार महासङ्घ गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय, कोक्याप, एड्भोकेसी फोरम र गैसस…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँ । २०७८ मङ्सिर २४ गते अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा ०७८ मङ्सिर २३ गते बन्दिपुर गाउँपालिका–२ कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा लागु गरेको कार्यक्रम र कार्यान्वयको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै गाउँपालिकाका स्वास्थ्य…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारप्रति जिम्मेवार छौ: सेवा प्रदायक निकाय
दाङ । २०७८ मङ्सिर २४ गते नागरिकलाई अधिकारको प्रत्याभूति हुने गरी काम गर्न स्थानीय सरकार प्रयासरत रहेको भन्दै सेवा प्रदायक निकायहरूले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारप्रति जिम्मेवार रहेको बताएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २३ गते घोराहीमा अयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार…
जनकपुरधाममा मिडिया साझेदारी बैठक सम्पन्न
धनुषा । २०७८ मङ्सिर २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनकपुरधाममा मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक गरेको छ । इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले मिडिया साझेदारी बैठकमा प्रदेश २ मा ६ महिनाको अवधिमा ३ सय ९१ ओटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गरेको बताउनु…
वर्गीय विभेद नहटुन्जेलसम्म मानव अधिकारको प्रत्याभूति गर्न सकिदैनः सभामुख घर्ती
रुपन्देही । २०७८ मङ्सिर २४ गते वर्गीय विभेद नहटुन्जेलसम्म मानव अधिकारको प्रत्याभूति गर्न नसकिनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्टिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशले मङ्सिर २४ गते बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर…
हिंसा मुक्त समाज बनाउन प्रतिबद्ध छौं : अध्यक्ष ओझा
कास्की । २०७८ मङ्सिर २३ गते रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले पालिका भित्र कुनै पनि हिंसा हुन नदिने दायित्व आफूहरूको रहेको बताउँदै हिंसा मुक्त समाज बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत मङ्सिर २२ गते रुपा गाउँपालिकामा सम्पन्न गरिएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । सामाजिक…
HUMAN RIGHTS NEWS PORTAL