नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा
गुल्मी । २०७८ पुस ५ गते इन्सेक गुल्मीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस १ गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्यालले सन् २०२२ मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा…
मलको हाहाकारपछि मानव अधिकार निगरानी समूहको ध्यानाकर्षण
सप्तरी । २०७८ पुस १ गते आक्रोशित किसानहरूको गुनासो सम्बोधन गर्न माग गर्दै इन्सेकद्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले मङ्सिर २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, जिल्ला सहकारी सङ्घका कार्यालयहरू निरीक्षण, अनुमगन र किसानहरूसँगको छलफलपछि समूहले…
खाद्य अधिकारको सवालमा अन्तरक्रिया सम्पन्न
दोलखा । २०७८ मङ्सिर २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाउँपालिका–९ मा खाद्य अधिकारको सवालमा मङ्सिर २८ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गाउँपालिमा कार्यरत कृषि प्राविधिक शान्ति खड्काले गाउँपालिकाले कृषिसम्बन्धी कार्यक्रम र नीतिका बारेमा जानकारी गराउँदै कृषिका क्षेत्रमा लगानि बढाउन थप पहल गर्ने बताउनु…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
सुर्खेत । २०७८ मङ्सिर २९ गते रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि रूकुम पश्चिममा सङ्कलन गरिएका घटनाहरूको पुनर्पुष्टिका लागि ०७८ मङ्सिर २७ गते समीक्षा गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले २०२१ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका ५८ ओटा घटनाहरू समेटिएको प्रतिवेदन…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ मङ्सिर २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्तापूर्व)को आयोजनामा कावासोती नगरपलिकामा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २९ गते सम्पन्न गरिएको छ ।कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले स्थानीय गरिब, विपन्न तथा सिमान्तकृ त समुदायको आवासको अधिकार सुनिश्चित गर्न कावासोती नगरपालिका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
प्यूठान । २०७८ मङ्सिर २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा मङ्सिर २८ गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले सन् २०२१ को जनवरीदेखि हालसम्म जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको…
इन्सेकको समीक्षा बैठक पोखरामा
कास्की । २०७८ मङ्सिर २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यलयको आयोजनामा वार्षिक समीक्षा बैठक पोखरामा मङ्सिर २९ गते सुरु गरिएको छ । कार्यक्रमको उद्घाटन सत्रमा इन्सेककी अध्यक्ष डा.इन्दिरा श्रेष्ठले सिक्ने, सिकाउने र समीक्षा गर्ने बैठक भएकाले सबैको सक्रिय सहभागिताको अपेक्षा राखेको बताउनु भयो । उहाँले आगामी दिनका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
झापा । २०७८ मङ्सिर २४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्ला अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मङ्सिर २४ गते समीक्षा गरिएको छ । विश्व मानव अधिकार दिवस (१० डिसेम्बर) को अवसरमा मानव अधिकार सञ्जाल झापा तथा इन्सेक झापाको संयुक्त आयोजनामा ‘नेपाल मानव…
महिला अधिकार र कानुनी प्रावधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाँके । २०७८ मङ्सिर २४ गते लैङ्गिक हिंसाको १६ दिने अभियान अन्तर्गत इन्सेक नेपालगञ्जलगायत सङ्घ संस्थाको अयोजनामा नेपालगञ्जमा मङ्सिर २३ गते महिला अधिकार र कानुनी प्रावधानसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा अनेम समितिकी केन्द्रीय सदस्य शान्ति ढकालले आफूले हिंसालाई सहेर नबस्ने, आफुले पनि हिंसा नगर्ने, बताउदै हिंसा भए त्यसको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि वार्षिक पूर्व समीक्षा सम्पन्न
भोजपुर । २०७८ मङ्सिर २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ । मङ्सिर २३ गते आयोजित कार्यक्रममा इन्सेक भोजपुर प्रतिनिधि गणेश विष्टले ०७७ पुस १७ गतेदेखि ०७८ मङ्सिर २२…
HUMAN RIGHTS NEWS PORTAL