अधिकार सुनिश्चित गर्न दत्तचित भइ लागेका छौ : प्रमुख क्षेत्री

| 08-Jan-2022

स्याङ्जा । २०७८ पुस २३ गते पुतली बजार नगरपालिका प्रमुख सीमा कुमारी क्षेत्रीले सबै नागरिकको अधिकार सुनिश्चित गर्न आफु दत्तचित भइ लागेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले पुस २२ गते पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारीताबारेमा…

शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 08-Jan-2022

कैलाली । २०७८ पुस २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र गोदावरी नगरपालिक स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा पुस २२ गते शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम अत्तरीयामा सम्पन्न भएको छ । गोदावरी नगरपालिका—८ का वडाध्यक्ष नरेश अधिकारीले नगरपालिकाको शहरी क्षेत्रमा शिक्षा र स्वास्थ्यको…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक सम्पादन भेला सम्पन्न

| 07-Jan-2022

कैलाली । २०७८ पुस २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्धारा पुस २१ गते २२ गते आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक सम्पादन भेला धनगढीमा सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसिम्बरसम्म सुदूरपश्चिम प्रदेशमा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 07-Jan-2022

मकवानपुर । २०७८ पुस २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) मकवानपुरको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम पुस २२ गते हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले देशमा भएका विभिन्न आन्दोलनले…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे अन्तरक्रिया सम्पन्न

| 07-Jan-2022

तनहुँ । २०७८ पुस २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा पुस २१ गते भानु नगरपालिकामा स्थानिय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेलले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको…

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 07-Jan-2022

स्याङ्जा । २०७८ पुस २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाको आयोजनामा फेदिखोला गाउँपालिका–३ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पुस २० गते शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले गाउँपालिकाका विद्यालयहरुमा गरिएको व्यवस्था बारे जानकारी दिनुभएको थियो । उहाँले विद्यालयहरुमा लगबुकको…

स्वास्थ्य अधिकारका सवालमा अन्तरक्रिया

| 06-Jan-2022

झापा । २०७८ पुस २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १, कार्यालय  आयोजना तथा  नगरपालिकास्तरीय मानवअधिकार समूह अर्जुनधाराको समन्वयमा  स्वास्थ्यको अधिकारका सवालमा सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम पुस २२ गते शनिश्चरेमा सम्पन्न गरिएको छ । मानव अधिकार समूह अर्जुनधाराले शिक्षा अधिकारका सवालमा समस्या पहिचान गरी सो समस्या अर्जुनधारा नगरपालिकाका मेयर…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 06-Jan-2022

सिन्धुली । २०७८ पुस २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २१ गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ । मानव अधिकारकर्मी तथा जेष्ठ नागरिक रामबहादुर हायुको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले नागरिक समाजको…

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा इन्सेक जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न

| 05-Jan-2022

कैलाली । २०७८ पुस २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनमा पुस २१ गते सुदूरपश्चिम प्रदेशमा कार्यरत इन्सेक जिल्ला प्रतिनिधिसँग मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेक…

आर्थिक, सामाजिक, सांस्कृतिक र कानुनी समस्या भोगिरहेको द्वन्द्वपीडितको गुनासो

| 05-Jan-2022

बर्दिया । २०७८ पुस २१ गते मानव अधिकारको अवस्थासम्बन्धी मिडियाकर्मीसँगको समन्वय बैठकमा बर्दियाका सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका परिवारका सदस्यहरुले आर्थिक, सामाजिक, सांस्कतिक र कानुनी समस्याबाट पीडित भइरहेको गुनासो गरेका छन् । बर्दियाको गुलरियामा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना र नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाको सहकार्यमा पुस २० गते…