कानुन निर्माण प्रक्रिमामा नागरिक समाजको भूमिका बढाउनुपर्नेमा सरोकारवालाको जोड

| 22-Nov-2021

काठमाडौँ । २०७८ मङ्सिर ६ गते गैरसरकारी संस्थामा क्रियाशील विभिन्न संस्थाका प्रतिनिधिहरूले कानुन निर्माण प्रक्रियामा प्रदेश सरकारले नागरिक समाजसँग पर्याप्त मात्रामा छलफल गर्नुपर्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ६ गते काठमाडौँमा आयोजना गरेको कानुन निर्माण प्रक्रियामा नागरिक समाजको भूमिका विषयक परामर्श कार्यक्रममा बोल्दै विभिन्न…

मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि प्रहरी र समूदायबिच समन्वय हुन आवश्यक

| 22-Nov-2021

बाँके । २०७८ मङ्सिर ६ गते मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्नको लागि प्रहरी र विद्यार्थीबिच समन्वय हुन आवश्यक रहेको एक कार्यक्रममा औलयाीइएको छ ।सिसु, डिसिएको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय, बाँके र नेपाल पत्रकार महासङ्घ, बाँकेको संयुक्त आयोजनामा मङ्सिर ६…

बाल अधिकार चेतना समूहद्वारा प्रभातफेरी

| 21-Nov-2021

धनुषा । ०७८ मङ्सिर ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार चेतना समूहले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धनुषामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालय र क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित श्री क्षिरेश्वर माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको आयोजनामा प्रभातफेरी कार्यक्रम…

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा प्रभातफेरी

| 20-Nov-2021

रौतहट । २०७८ मङ्सिर ४ गते गरुडा नपा–९ स्थित श्री नयाँ मावि गम्हरिया श्रीपुर र सुबलाल भागवत मावि चन्द्रपुर नपा–८ सन्तपुरमा क्रियाशील बाल अधिकार चेतना समूहले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा “बाल अधिकार हाम्रो सरोकार, पढ्नलेख्न पाउने हाम्रो अधिकार” भन्ने मुल नाराका साथ प्रभातफेरी गरेका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार…

मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुनबारे नागरिक समाजसँग अन्तरक्रिया सम्पन्न

| 19-Nov-2021

कैलाली । २०७८ मङ्सिर ३ गते अनौपचारिक क्षेत्र सेवा  केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुनबारे नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम मङ्सिर ३ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरुको संरक्षण, सम्बद्र्धन र नीतिगत सुरक्षाका लागि इन्सेकले तयार…

सिड समितिको सुझावबारे परामर्श बैठक सम्पन्न

| 19-Nov-2021

सुर्खेत । २०७८ मङ्सिर २ गते इन्सेक कर्णाली प्रदेश कार्यालय र साथी संस्थाको आयोजनामा मङ्सिर १ गते सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक वार्षिक योजनामा लैङ्गिक मूलप्रवाहिकरण सम्बन्धी उच्चस्तरीय परामर्श बैठक सम्पन्न भएको छ । महिला बिरूद्ध हुने सबै प्रकारका विभेद अन्त्यको लागि संयुक्त राष्ट्र संघीय महासन्धी (सीड) समितिले नेपाललाई दिएका निष्कर्ष, सुझावहरूको…

महामारीमा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन माग

| 19-Nov-2021

कान्तिपुर, लुम्बिनी । २०७८ मङ्सिर ३ गते बुटवल — महामारी र विपद्‍मा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । सामाजिक संरचना, उद्धार र राहतका कार्यक्रम महिला बालबालिका र ज्येष्ठ नागरिकमैत्री नहुँदा उनीहरूमा बढी क्षति हुने गरेको उनीहरूले बताए । अनौपचारिक सेवा केन्द्र इन्सेकले शुक्रबार बुटवलमा…

कानुन निर्माण प्रक्रियामा नागरिक सहभागिता गराउनेछौ : सभामुख अधिकारी

| 18-Nov-2021

कास्की । २०७८ मङ्सिर २ गते गण्डकी प्रदेश सभाबाट परित गरिने कानुन निर्माण प्रक्रियामा नागरिक समाजको सहभागिता रहने गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा कानुन निर्माण प्रक्रियामा नागरिक समाजको भूमिका विषयक परामर्श कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो…

बाल अधिकार चेतना समूहद्वारा विद्यालयमा हेल्प डेस्क स्थापना

| 18-Nov-2021

रौतहट । २०७८ मङ्सिर २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको सहयोगमा गरुडा नगरपालिका–९ स्थित श्री मावि नयाँ गम्हरिया श्रीपुरको बाल अधिकार चेतना समूहले कात्तिक ३० गते बालबालिका सहायता कक्ष स्गरेको छ । विद्यालयमा बालबालिकाका समस्या, हिंसा, स्वास्थ्यसँग सम्बन्धित सरोकारमा सम्बोधन गर्ने उद्देश्यले उक्त हेल्प डेस्क…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्थाका बारेमा इन्सेकद्वारा ध्यानाकर्षण

| 17-Nov-2021

सल्यान । २०७८ मङ्सिर १ गते इन्सेक सल्यानले शारदा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्थाका बारेमा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । कात्तिक २९ गते इएलपी परियोजना अन्तरगत मानव अधिकार समूह र पत्रकार सहितको टोलीले जिल्ला प्रशासन कार्यालय सल्यान, स्वास्थ्य सेवा कार्यालय सल्यान र शारदा नगरपालिकालाई मागपत्र बुझाइएर विषयमा ध्यानाकर्षण…