इन्सेकद्वारा मानव अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 17-Nov-2021

रौतहट । २०७८ कात्तिक ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामद्वारा आयोजित नगरस्तरीय शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा सरोकारवालाहरूबिच नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत मानवको शिक्षा, स्वास्थ्य, आवास र…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी सम्पन्न

| 16-Nov-2021

महोत्तरी । २०७८ कात्तिक ३० गते इन्सेक महोत्तरी र मानव अधिकार समूह गौशालाको आयोजनामा कात्तिक २९ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत गौशला नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा छलफल भएको हो ।…

इन्सेकद्वारा गरुडामा समस्या तथा सरोकारवालाहरूको पहिचान

| 16-Nov-2021

रौतहट । २०७८ कात्तिक ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामले  कात्तिक २९ गते आयोजित गरुडा नगरपालिकास्तरीय समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निर्माणको लागि मानव अधिकार समूहको बैठकसम्पन्न गरेको  छ । कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा भएका समस्याहरू र सरोकारवालाहरूको पहिचान गरी…

मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुनबारे अन्तरक्रिया सम्पन्न

| 16-Nov-2021

कैलाली । २०७८ कात्तिक ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र सीसु तथा डिसीए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन बारे नागरिक समाजसँग कातिक २८ गते अन्तरक्रिया कार्यक्रम टिकापुरामा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्क राज जोशीले मानव अधिकार…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी सम्पन्न

| 15-Nov-2021

कालीकोट । २०७८ कात्तिक २९ गते इन्सेक कालिकोट र मानव अधिकार समूह खाँडाचक्रको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धि अभियानका लागि गोष्ठी कात्तिक २७ गते सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तरगत खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा छलफल भएको…

Review Meeting and Action Plan on Human Rights

| 15-Nov-2021

Rautahat / November 15, 2021 Informal Sector Service Centre (INSEC) Province 2 Office Janakpurdham has organized a meeting with Chandrapur Municipal Human Rights Monitoring Group and stakeholders to identify the problems and identify stakeholders and formulate action plans. The meeting also discussed the issue of lobbying for solutions in the…

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 14-Nov-2021

रौतहट । २०७८ कात्तिक २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामले खाद्य अधिकारसम्बन्धी चन्द्रपुर नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले संस्थाद्वारा सञ्चालित कार्यक्रमहरू र परियोजनाको बारेमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले खाद्य अधिकार नागरिकको मौलिक हक भएकाले…

मानव अधिकारका विषयमा समीक्षा बैठक तथा कार्ययोजना निर्माण

| 13-Nov-2021

रौतहट । २०७८ कात्तिक २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामद्वारा चन्द्रपुर नगरस्तरीय मानव अधिकार निगरानी समूह र सरोकारवालाबिच समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माणको लागि मानव अधिकार समूहको बैठक सम्पन्न गरिएको छ । बैठकमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना…

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 10-Nov-2021

तनहुँ । २०७८ कात्तिक २४ गते इन्सेक तनहुँको आयोजना तथा मानव अधिकार समूह भानुको संयोजनमा खाद्य अधिकारसम्बन्धी सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रम कात्तिक २३ गते भानु नगरपालिकामामा सम्पन्न गरिएको छ । खाद्यसहित कृषि र पशुपन्छीको क्षेत्रमा नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रमको बारेमा सेवाग्राहीलाई जानकारी दिने तथा सरोकारवालाको धारणा लिने उद्देश्यले सो…

Interaction on Right to Health and Education at Manthali

| 08-Nov-2021

Ramechhap / November 8, 2021 An interaction program on the Right to Health and Education was conducted at Manthali Municipality on November 2, 2021. The program was organized by Informal Sector Service Centre (INSEC) and Human Rights Network. The program was attended by Hemantakumar Budhathoki, Chief of the Department of…