शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 30-Oct-2021

कास्की । २०७८ कात्तिक १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा रूपा गाउँपालिका–६ मा शिक्षाको अधिकारबारे  शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम कात्तिक १२ गते सम्पन्न भएको छ । कार्यक्रममा रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले नयाँ पुस्ताले अधिकारका विषयमा अध्ययन गरेर पुरानो पुस्तालाई सिकाउन आवश्यक रहेको बताउनुभयो…

शिक्षाको अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

| 30-Oct-2021

रामेछाप । २०७८ कात्तिक १३ गते खाँडादेवी गाउँपालिकामा शिक्षाको अधिकारका विषयमा कात्तिक १२ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यार्थी तथा अभिभावकले शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । उनीहरूले विद्यालय पोशाक शिक्षक विद्यार्थी दुवैमा अनिवार्य तथा…

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 30-Oct-2021

दोलखा । २०७८ कात्तिक १३ गते मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत मानव अधिकार निगरानी समूहसँगको सहकार्यमा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते कालिञ्चोक गाउँपालिकामा सम्पन्न गरियो ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भएको सो कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष जितबहादुर…

महामारी र विपदमा सरोकारवाला सङ्घसंस्था र निकायको चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 29-Oct-2021

धनुषा । २०७८ कात्तिक १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा महामारी र विपदमा राष्ट्रिय मानव अधिकार संस्थाहरू, संवैधानिक निकाय तथा नागरिक समाजको भूमिका र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक १२ गते जनकपुरधाममा सम्पन्न गरिएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख…

महामारी र विपद्मा नागरिक समाजमा परेको असर विषयक अन्तरक्रिया सम्पन्न

| 29-Oct-2021

धनुषा । २०७८ कात्तिक १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित महामारी र विपद्मा नागरिक समाजमा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते जनकपुरधाममा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम बजगाँईले विपद र महामारीको समयमा सामाजिक एकता आवश्यक भएको बताउनुभयो । उहाँले सामाजिक एकता, सद्भाव…

कानुन निर्माण प्रक्रिया र नागरिक सहभागिताको महत्व विषयक अन्तरक्रिया सम्पन्न

| 29-Oct-2021

धनुषा । २०७८ कात्तिक १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लोकतान्त्रिक व्यवस्थामा कानुन निर्माण प्रक्रिया र नागरिक सहभागिताको महत्व विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते जनकपुरधाममा सम्पन्न गरेको छ । कोभिड–१९ को सङ्क्रमणले निम्त्याएको महामारीका कारण नीति तथा कानुन निर्माणमा नागरिक÷विज्ञ तथा सरोकारवालाहरूको सहभागिता घटेको महसुस गरी इन्सेकले…

महामारी र विपद्को समयमा मानव अधिकार संरक्षणको सवालमा अन्तरक्रिया सम्पन्न

| 27-Oct-2021

मोरङ । २०७८ कात्तिक १० गते इन्सेकको आयोजनामा कात्तिक १० गते विराटनगरमा “महामारी र विपद्को समयमा मानव अधिकार संरक्षणको सवालमा मानव अधिकार संस्थाहरू,नागरिक समाजको भूमिका र चुनौती,विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा इन्सेक बहस तथा पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले कोभिड–१९ मा महामारीले नागरिकहरूलाई पारेको असर,विपद्को समयमा…

कानुन निर्माण प्रक्रियामा नागरिक समाजको भूमिका आवश्यकः प्रदेश प्रमुख

| 26-Oct-2021

मोरङ । २०७८ कात्तिक ९ गते कानुन निर्माण प्रक्रियामा नागरिक समाजको भूमिका आवश्यक भएको प्रदेश १, प्रमुख सोमनाथ अधिकारी प्यासीले बताउनु भएको छ । कात्तिक ९ गते इन्सेकले विराटनगरमा आयोजना गरेको “लोकतान्त्रिक व्यवस्थामा कानुन निर्माण प्रक्रिया र नागरिक सहभागिता” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख प्यासीले “सार्वभौम सत्ता र राजकीय…

राज्यलाई सही दिशा निर्देशका लागि नागरिक समाजको दबाब आवश्यकः कानुन राज्यमन्त्री

| 26-Oct-2021

मोरङ । २०७८ कात्तिक ९ गते नागरिक समाजको भूमिका सधैँ राज्यलाई जिम्मेवार बनाउनका लागि दबाब सिर्जना गर्ने भएकाले नागरिक समाजको भूमिकालाई सङ्घीय सरकारसहित प्रदेश सरकारले महामारीका समयमा महत्वका साथ हेरेको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्वभ अधिकारीले बताउनु भएको छ । इन्सेकले कात्तिक ९ गते विराटनगरमा आयोजना…

कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई बाल अधिकार चेतना समूह कोष हस्तान्तरण

| 25-Oct-2021

स्याङ्जा । २०७८ कात्तिक ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कात्तिक ५ गते पुतलीबजार नगरपालिका–४ को श्री सरस्वती माध्यमिक विद्यालयको बालअधिकार चेतना समूहलाई १० हजार रुपियाँ कोष हस्तान्तरण गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत…