मानव अधिकार समूहद्वारा नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाइयो

| 25-Oct-2021

भक्तपुर । २०७८ कात्तिक ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिकामा गठन भएको नगरस्तरिय मानव अधिकार समूहले ०७८ कात्तिक ७ गते विभिन्न माग राख्दै चाँगुनारायण नगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । समूहका संयोजक बच्चुराम न्यौपानेको नेतृत्वमा इन्सेक सहजकर्तासहितको टोलीले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई…

पीडितहरुको उद्धार, राहत तथा पुनर्स्थापना गर्न अधिकारकर्मीहरुको अपिल

| 21-Oct-2021

कैलाली । २०७८ कात्तिक ३ गते सुदूरपश्चिम प्रदेशमा असोज ३१ गतेदेखि परेको अविरल वर्षका कारण प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तीनै  तहका सरकारको ध्यानाकर्षण गर्न अधिकारकर्मीहरुले कात्तिक ३ गते धनगढीमा अपिल जारी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, खाद्य अधिकार सञ्जाल, सुदूरपश्चिम…

विभिन्न जिल्लामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

| 13-Oct-2021

सुर्खेत । २०७८ असोज २७ गते इन्सेक कालिकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोट  र मानव अधिकार समूहको सहकार्यमा खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २५ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जबाफदेही बनाउने…

स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 11-Oct-2021

सप्तरी । २०७८ असोज २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजको आयोजनामा राजविराज नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २५ गते सम्पन्न गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत राजविराज नगरपालिकामा स्वास्थ्यका सवालमा स्थानीय…

खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्न माग

| 11-Oct-2021

दाङ । ०७८ असोज २५ गते खाद्य सुरक्षाका लागि जिल्लामै खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्न सरोकारवालाहरुले माग गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह घोराहीको समन्वयमा असोज २४ गते घोराहीमा आयोजित खाद्य अधिकारसम्वन्धी कार्यक्रममा सरोकारवालहरूले उक्त माग गरेका हुन् । दाङ जिल्लामै खाद्य…

इन्सेकको २४ औँ साधारण सभा सम्पन्न

| 08-Oct-2021

काठमाडौँ । २०७८ असोज २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २४ औँ साधारणसभा असोज २२ गते काठमाडौँमा सम्पन्न गरिएको छ । साधारण सभामा स्वागत गर्दै इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले कोभिड महामारीका बेलामा थप सचेत भएर मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले मानव अधिकारको…

शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया

| 08-Oct-2021

धनुषा । ०७८ असोज २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा असोज २२ गते मिथिला नगरपालिकामा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा श्री जनतामा मावि, नक्टाझीजमा इन्सेकले गठन गरेको बाल अधिकार सचेतना समूहका अध्यक्ष दिवेशकुमार महतोले निःशुल्क शिक्षा पाउने…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 08-Oct-2021

कालीकोट । ०७८ असोज २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह शुभकालिकाको समन्वयमा शुभकालिका गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज १८ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत शुभकालिका गाउँपालिकामा…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया

| 07-Oct-2021

कैलाली । ०७८ असोज २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गोदावरी नगरपलिकास्तरीय मानव अधिकार समूहको सहकार्यमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम असोज २० गते अत्तरियामा सम्पन्न गरिएको छ । गोदावरी नगरपलिकाका उपप्रमुख रत्ना कडायतले जनप्रतिनिधि, कर्मचारी र मानव अधिकार समूहका…

शिक्षा अधिकार विषयक अन्तरक्रिया सम्पन्न

| 07-Oct-2021

रामेछाप । ०७८ असोज २१ गते इन्सेकको आयोजना र मानव अधिकारा संरक्षण सञ्जालको समन्यमा शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७८ असोज २१ गते मन्थलीमा सम्पन्न भएको छ । कार्यक्रममा मन्थली नगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमन्त बुढाथोकीले प्रारम्भिक प्रक्षेपणले मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर नभएको बताउनुभयो । यसको अझै…