मन्थलीमा स्वास्थ्य र शिक्षा अधिकारका विषयमा अन्तरक्रिया

| 03-Nov-2021

रामेछाप । २०७८ कात्तिक १७ गते मन्थली नगरपालिकामा स्वास्थ्य र शिक्षा अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम कात्तिक १६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जालले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा मन्थली नगरपालिकाको महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकीले नगरपालिकाको शिक्षा क्षेत्रमा कोभिडले पारेको…

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 03-Nov-2021

तनहुँ । २०७८ कात्तिक १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा भानु नगरपालिकामा शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक १६ गते वडा नम्बर ३ स्थित जनजागृती माविमा सम्पन्न गरिएको छ  । नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षासम्बन्धी कार्यक्रम र नगरपालिकाको शिक्षा नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरूलाई जानकारी…

काठेखोला गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 03-Nov-2021

बाग्लुङ । २०७८ कात्तिक १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा काठेखोला गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा काठेखोला गाउँपालिका–२ का वडाध्यक्ष विद्यापती शर्माले गाउँपालिकाले महिला स्वास्थ्य कार्यक्रम अन्तरगत सुत्केरी महिलाकाे लागि एक प्याकेट नुन र एक क्यारेट अण्डा प्रदान गर्ने गरेकाे र विद्यालयमा…

इन्सेक र मानव अधिकार समुहको समन्वयमा बजार अनुगमन सम्पन्न

| 03-Nov-2021

कैलाली । २०७८ कात्तिक १७ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र नगरस्तरीय मानव अधिकार समुहको आयोजना तथा समन्वयमा खाद्य अधिकारको अवस्थाका बारेमा कात्तिक १६ गते चौमाला बजार अनुगमन सम्पन्न भएको छ । तिहारलाई लक्षित गरी बजारमा कालोबजारी र अखाद्य वस्तुको बिक्री–वितरण भइरहेको भनेर उपभोक्ताबाट गुनासो आएपछि  गौरीगगां नगरपालिकासँगको समन्वयमा…

काठेखोला गाउँपालिकामा मानव अधिकार समूह गठन

| 03-Nov-2021

बाग्लुङ । २०७८ कात्तिक १७ गते बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरामा मानव अधिकार समुह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको पहलमा दलित मानव अधिकार समूह कात्तिक १४ गते गठन गरिएको छ । इन्सेकको आयोजनामा दलित समुदायसँग मानव अधिकारको अवस्थाबारे गरिएको अन्तरक्रिया कार्यक्रममा महेन्द्रबहादुर बस्यालको अध्यक्षतामा…

Human Rights Group Submits Memorandum to the Mayor of Changunarayan

| 02-Nov-2021

Bhaktpur / October 25, 2021 Municipal Level Human Rights Group formed in Changunarayan Municipality of Bhaktapur has submitted a memorandum to the Mayor of Changunarayan Municipality mentioning demands related to different sectors. A team of INSEC facilitators led by the coordinator of the group, Bacchu Ram Neupane handed over a…

खाद्य अधिकारका सवालमा अन्तरक्रिया

| 02-Nov-2021

झापा । २०७८ कात्तिक १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगर र इन्सेकद्धारा गठित मानव अधिकार समूह अर्जुनधाराको आयोजनामा खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम कात्तिक १५ गते सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृत चुडामणि निरौलाले  मानव अधिकार  समूह अर्जुनधाराले तयार पारेको कार्यपत्रका…

मानव अधिकार प्रति समवेदनशील छौ : प्रमुख जिल्ला अधिकारी पौडेल

| 31-Oct-2021

स्याङ्जा । २०७८ कात्तिक १४ गते स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले मानव अधिकार प्रति समवेदनशील रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  गण्डकी प्रदेश सयोजक शिव खकुरेलसँग जिल्लाको मानव अधिकार अवस्थासम्बन्धी छलफलका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । स्याङ्जा जिल्लाका नागरिकहरुमा शिक्षा, स्वास्थ्य, खाद्य र…

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 30-Oct-2021

स्याङ्जा । २०७८ कात्तिक १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाले फेदिखोला गाउँपालिका–२ मा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते सम्पन्न गरेको छ । कार्यक्रममा फेदिखोला गाउँपालिकाका कृषि शाखा प्रमुख शिशिर पण्डितले गाउँपालिका भित्रका वडाहरूमा कृषि कार्यक्रम र कृषकहरूको लागि बिनियोजन गरिएको बजेट बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो…

सूर्य विनायक नगर क्षेत्रको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवाससम्बन्धी समस्या पहिचान

| 30-Oct-2021

भक्तपुर । २०७८ कात्तिक १३ गते सूर्य विनायक नगरपालिकाका भित्र रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी विभिन्न समस्याहरूको पहिचान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह सूर्यविनायकले नगरपालिका क्षेत्रको विभिन्न ठाउँमा गरेको अन्तरक्रिया र अनुसन्धानका आधारमा पहिचान गरिएको समस्याको बारेमा १२ गते…