आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 22-Sep-2021

कैलाली । २०७८ असोज ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गोदावरी नगरपालिका स्तरीय मानव अधिकार समुहको सहकार्यमा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते गोदावरीमा सम्पन्न भएको छ । गोदावरी नगरपालिका–८ का वडाध्यक्ष नरेसबहादुर अधिकारीले गोदावरी नगरपालिका–७ र ८ नम्बर वडा सबैभन्दा विकट…

खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक संवाद सम्पन्न

| 21-Sep-2021

कञ्चनपुर । २०७८ असोज ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा कृष्णपुर नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक संवाद कार्यक्रम असोज ४ गते कृष्णपुरमा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाका केरा किसान अर्जुन जेठाराले आफूले तीन कट्टा…

जनता आवास कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न पर्नेमा जोड

| 21-Sep-2021

सल्यान । २०७८ असोज ५ गते स्थानीय सरकारले जनता आवास कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत वनगाडमा असोज ४ गते आयोजना गरेको आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले वनगाड कुपिण्डे नगरपालिकामा आवास सम्बन्धी कुनैपनि कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन नभएकाले आगामि दिनमा…

मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 21-Sep-2021

डोटी । २०७८ असोज ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम  प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ४ गते सिलगडीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयले मानव अधिकारकर्र्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ जारी गरेकोले यसको प्रचारप्रसार गर्न र…

मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षाका सवाल विषयक अन्तरक्रिया सम्पन्न

| 21-Sep-2021

बैतडी । २०७८ असोज ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा ‘मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षाका सवालहरु’ विषयक अन्तरक्रिया कार्यक्रम असोज ५ गते सम्पन्न भएको छ । महिला मानव अधिकारकर्मी सरस्वती नेपालीले राज्यले मानव अधिकारकर्मीको सवालमा नीति अनुसार काम गर्न नसकेको गुनासो गर्नु भयो…

आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 21-Sep-2021

कैलाली । २०७८ असोज ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) सुदूरपश्चिम प्रदेश  कार्यालय, धनगढीको आयोजना तथा गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समुहको सहकार्यमा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ५ गते चौमालामा सम्पन्न भएको छ । गौरीगंगा नगरपालिकाका ईन्जिनियर दिनेश खडकाले गौरीगंगा नगरपालिकाद्वारा सञ्चालित जनता  आवास कार्यक्रम अन्तर्गत गत आर्थिक…

मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 21-Sep-2021

डडेल्धुरा । २०७८ असोज ५ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ४ गते अमरगडीमा सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार समुहका अध्यक्ष विष्णु भट्टले अधिकारकर्मीहरुलाई सुरक्षा र संरक्षण गर्ने दायीत्व सरकारको भएको भएपनि जिल्लामा अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु अझै…

व्यवस्थित बस्ती विकासको अवधारणामा जोड दिनुपर्ने

| 20-Sep-2021

सल्यान । २०७८ असोज ४ गते आवास निर्माण गर्दा व्यवस्थित बस्ती विकासको अवधारणालाई ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत असोज २ गते खलङ्गामा आयोजित आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले सरकारी तवरवाट आवास निर्माण गरिएको क्षेत्रमा विकासका अन्य पूर्वाधारहरू पनि निर्माण गर्नुपर्ने भएकाले व्यवस्थित…

डिजिटल राईट्स सेक्युरिटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

| 19-Sep-2021

काठमाडौँ । २०७८ असोज ३ गते डिजिटल राईट्स नेपालको आयोजना र अनौपचारिक केन्द्र (इन्सेक) तथा मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सहकार्यमा डिजिटल राईट्स सेक्युरिटी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम असोज ३ गते काठमाडौँमा सम्पन्न भएको छ । डिजिटल राईट्स नेपालका अध्यक्ष सन्तोष सिग्देलले प्रविधिको प्रयोग सँगसँगै जोखिम पनि बढेकाले…

प्रदेश १ मा यौनजन्य घटनामा बृद्धिः इन्सेक

| 19-Sep-2021

मोरङ । २०७८ असोज ३ गते प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएको हो । मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र…