समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक सम्पन्न
रौतहट । २०७८ भदौ ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा चन्द्रपुर नगरपालिका-१ श्री बागमती उच्च माविमा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सभाअध्क्षको रुपमा मानवअधिकार निगरानी समूहका चन्द्रपुर नगर कमिटि संयोजक श्री टेकबहादुर चौरेल ज्यू को अध्यक्षतामा र वागमति उ.मा.वि.का…
लेकवेशीमा समस्या पहिचान तथा कार्ययोजना निर्माण
सुर्खेत । २०७८ भदौ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानव अधिकार समूह लेकवेशीको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान कार्यक्रम भदौ २९ गते लेकवेशी नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार समूह र सरोकारवाहरूबिचको समस्या पहिचान कार्यक्रममा स्थानीय स्तरमा रहेका विभिन्न समस्याहरूको पहिचान गरी…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
तनहुँ । २०७८ भदौ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समुह भानु नगरपालिकाको संयोजनमा भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी स्थानीय सरकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम भदौ २९ गते सम्पन्न भयो । मानव अधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि परियोजना…
शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
रौतहट । २०७८ भदौ २९ गते इन्सेकको आयोजनामा गरुडा नगरपालिका–८ र ९ मा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गरुडा नपा–८, जिङ्गडियामा शिक्षाको अधिकार विषयक शिक्षक अभिभावक र विद्यायार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रामचन्द्र माविको कक्षा १० का विद्यार्थी…
बाल अधिकार समूहद्वारा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन
महोत्तरी । २०७८ भदौ २९ गते गौशाला नगरपालिका–४ रजखोरमा बालविवाहविरुद्ध सडक नाटक प्रर्दशन गरी भदौ २९ गते राष्ट्रिय बालदिवस मनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रादेशिक कार्यालय जनकपुरको सहयोग तथा बाल अधिकार चेतना समूहको आयोजना र जनता माविको सहकार्यमा नाटक प्रदर्शन गरिएको समूहका अध्यक्ष कमलेश साहले बताउनु भयो…
विनयी त्रिवेणी गाउँपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न
नवलपरासी (सुस्ता पूर्व)। २०७८ भदौ २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा समस्या पहिचान एवम् कार्ययोजना निर्माण कार्यक्रम भदौ २९ गते सम्पन्न भएको छ । इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूहका सदस्यहरूको सहभागितामा भएको कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकामा शिक्षाको…
बन्दिपुर नगरपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न
तनहुँ। २०७८ भदौ २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा बन्दिपुर नगरपालिकामा गठन गरिएको मानव अधिकार समुहको आयोजनामा समस्या तथा सरोकारवालाको पहिचान एवं कार्ययोजना निर्माण सम्बन्धी कार्यक्रम भदौ २८ गते बन्दिपुरमा सम्पन्न गरिएको छ । मानव अधिकार समुहका संयोजक शान्ती कुँवरको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य,…
स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा प्रति जन विश्वास जगाउनु पर्नेमा जोड
बर्दिया । २०७८ भदौ २९ गते सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा प्रति आम नागरिकको जिन विश्वास जगाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको आयोजनामा भदौ २८ गते बासगढी नपा– ५ मा आयोजित स्वास्थ्यको अधिकारको सम्बन्धी सरोकारवालाबिच भएको अन्तरक्रिया…
तत्काल विद्यालय सञ्चालनमा ल्याउन अभिभावकको माग
सुनसरी । २०७८ भदौ २९ गते भोक्राहा नरसिंह गाउँपालिका–७ का स्थानीयले कोभिड–१९ का कारण बन्द भएका विद्यालय तत्काल खोल्नुपर्ने माग गरेका छन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको सहयोग, मानव अधिकार समूहको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका–७ कार्यालयको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा समस्या पहिचान र सरोकारवाला पहिचान…
मानव अधिकार समूहद्वारा समस्या पहिचान तथा कार्ययोजना निर्माण
सुर्खेत । २०७८ भदौ २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानव अधिकार समूह वीरेन्द्रनगरको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान कार्यक्रम भदौ २८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार समूह र सरोकारवाहरूबिच गरिएको समस्या पहिचान कार्यक्रममा स्थानीय स्तरमा रहेका विभिन्न समस्याहरूको…
HUMAN RIGHTS NEWS PORTAL