कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सहयोग

| 17-Sep-2021

स्याङ्जा। २०७८ असोज १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न भदौ ३० गते फेदीखोला गाउँपालिका–२ को श्री कालाभैरव माध्यमिक विद्यालयको बालअधिकार चेतना समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत इन्सेकद्वारा गठन…

शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 16-Sep-2021

रौतहट । २०७८ भदौ ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा चन्द्रपुर नगरपालिका-१  श्री बागमती उच्च माविमा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सभाअध्क्षको रुपमा मानवअधिकार निगरानी समूहका चन्द्रपुर नगर कमिटि संयोजक श्री टेकबहादुर चौरेल ज्यू को अध्यक्षतामा र वागमति उ.मा.वि.का…

समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक समपन्न

| 16-Sep-2021

सिरहा । २०७८ भदौ ३१ गते बिष्णुपुर गाउँपालिकामा भदौ ३० गते मानव अधिकार समूहको बैठकमा समस्या पहिचान तथा कार्य योजना निर्माण गरिएको छ । बैठकमा मानव अधिकार समूहले बिष्णुपुर गाउँपालिकाको शिक्षा, सवास्थ्य, खाद्य र अवाससम्बन्धी विभिन्न समस्याहरु पहिचान गरी समस्या समाधानका लागि कार्ययोजना निर्माण गरेको हो । बैठकले शिक्षाको सवालमा…

मानव अधिकार रक्षकहरुको सुरक्षाका सवालमा अन्तरक्रिया सम्पन्न

| 16-Sep-2021

बझाङ । २०७८ भदौ ३१ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा मानव अधिकार रक्षक सञ्जाल, बझाङको समन्वयमा मानव अधिकार रक्षकहरुको सुरक्षाका सवालमा अन्तरक्रिया कार्यक्रम भदौ ३१ गते जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । इन्सेक बझाङ जिल्ला प्रतिनिधि उत्तमकुमार थापाले नेपाल सरकारले ०७७ सालमा जारी गरेको मानव अधिकार…

लेकवेसीमा आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 16-Sep-2021

सुर्खेत । २०७८ भदौ ३१ गते इन्सेक सुर्खेतको आयोजना तथा मानव अधिकार समूह लेकवेसीको समन्वयमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम भदौ ३० गते लेकवेसीमा सम्पन्न भयो । स्थानीय समुदायलाई सचेत पार्दे जिम्वेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा लेकवेसी नगरपालिकाका उपप्रमुख शान्तीकुमारी छन्तेलले  आवासको क्षेत्रमा जनता आवास  कार्यक्रम, खरको…

आवासको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

| 16-Sep-2021

कालीकोट । २०७८ भदौ ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह खाँडाचक्र नपाको समन्वयमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम भदौ ३० गते मान्ममा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने परियोजना अन्तर्गत आयोजित अन्तरक्रियामा खाँडाचक्र नपा प्रमुख जसिप्रसाद पाण्डेले…

इन्सेक जिल्ला प्रतिनिधिहरूलाई मानव अधिकार प्रलेखीकरण, पैरवी विषयमा दुई दिने तालिम

| 16-Sep-2021

कास्की । २०७८ भदौ ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरू मानव अधिकार प्रलेखीकरण, पैरवी र डिजिटाइजेशनका विषयमा दुई दिने तालिम पोखरामा सुरू भएको छ । तालिमको उद्घाटन गर्दै इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले नेपाल पक्ष राष्ट्र भएका महासन्धिसँग रहेर इन्सेकले आफ्नो अभियानलाई अगाडि बढाइरहेको…

मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 16-Sep-2021

बाजुरा । २०७८ भदौ ३१ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहयोग तथा जिल्ला मानव अधिकार सञ्जालको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ ३० गते मार्तडीमा सम्पन्न भएको छ । पीडितहरुको पक्षमा पैरवी तथा वकालत गर्दा सुरक्षा निकाय तथा अन्य जिम्मेवार निकायबाट गोप्य सूचनाहरु चुहावट हुँदा मानव…

समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक समपन्न

| 16-Sep-2021

बझाङ । २०७८ भदौ ३१ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा मानव अधिकार रक्षक सञ्जाल, बझाङको समन्वयमा मानव अधिकार रक्षकहरुको सुरक्षाका सवालमा अन्तरक्रिया कार्यक्रम भदौ ३१ गते जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । इन्सेक बझाङ जिल्ला प्रतिनिधि उत्तमकुमार थापाले नेपाल सरकारले ०७७ सालमा जारी गरेको मानव अधिकार…

स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 16-Sep-2021

रौतहट । २०७८ भदौ ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा जिल्लाको चन्द्रपुर नगरपालिका-९ को हलमा स्वास्थ्य अधिकारको विषयमा सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्वास्थ्य चौकी डुमरीयाका डा. नरेशकुमार साहले स्वास्थ्य चौकीको भौतिक अवस्था र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सेवाग्राही पुलकलियादेवी…