खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्न माग
दाङ । ०७८ असोज २५ गते खाद्य सुरक्षाका लागि जिल्लामै खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्न सरोकारवालाहरुले माग गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह घोराहीको समन्वयमा असोज २४ गते घोराहीमा आयोजित खाद्य अधिकारसम्वन्धी कार्यक्रममा सरोकारवालहरूले उक्त माग गरेका हुन् । दाङ जिल्लामै खाद्य…
इन्सेकको २४ औँ साधारण सभा सम्पन्न
काठमाडौँ । २०७८ असोज २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २४ औँ साधारणसभा असोज २२ गते काठमाडौँमा सम्पन्न गरिएको छ । साधारण सभामा स्वागत गर्दै इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले कोभिड महामारीका बेलामा थप सचेत भएर मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले मानव अधिकारको…
शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया
धनुषा । ०७८ असोज २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा असोज २२ गते मिथिला नगरपालिकामा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा श्री जनतामा मावि, नक्टाझीजमा इन्सेकले गठन गरेको बाल अधिकार सचेतना समूहका अध्यक्ष दिवेशकुमार महतोले निःशुल्क शिक्षा पाउने…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
कालीकोट । ०७८ असोज २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह शुभकालिकाको समन्वयमा शुभकालिका गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज १८ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत शुभकालिका गाउँपालिकामा…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया
कैलाली । ०७८ असोज २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गोदावरी नगरपलिकास्तरीय मानव अधिकार समूहको सहकार्यमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम असोज २० गते अत्तरियामा सम्पन्न गरिएको छ । गोदावरी नगरपलिकाका उपप्रमुख रत्ना कडायतले जनप्रतिनिधि, कर्मचारी र मानव अधिकार समूहका…
शिक्षा अधिकार विषयक अन्तरक्रिया सम्पन्न
रामेछाप । ०७८ असोज २१ गते इन्सेकको आयोजना र मानव अधिकारा संरक्षण सञ्जालको समन्यमा शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७८ असोज २१ गते मन्थलीमा सम्पन्न भएको छ । कार्यक्रममा मन्थली नगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमन्त बुढाथोकीले प्रारम्भिक प्रक्षेपणले मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर नभएको बताउनुभयो । यसको अझै…
शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
जाजरकोट । २०७८ असोज २० गते इन्सेक जाजरकोटको आयोजना तथा मानव अधिकार समूह छेडागाड नगरपालिकाको समन्वयमा ०७८ असोज १८ गते नारायणी मावि कार्की गाउँमा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरूले नारायणी मावि कार्की गाउँमा सञ्चालित विद्यालय स्वास्थ्य सेवा प्रभाव हिन भएको गुनासो गरेका छन् ।…
मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न
अछाम । २०७८ असोज २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अछामको आयोजनामा ‘मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७’ का बारेमा मङ्गलसेनमा असोज १९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयले मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ जारी गरेकाले यसको…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
कञ्चनपुर । २०७८ असोज २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुपश्चिम प्रदेश कार्यालय धनगढीद्वारा कञ्चनपुर जिल्लामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुनर्वासको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम असोज १९ गते पुनर्वास नगरपालिकामा सम्पन्न गरिएको छ । कार्यक्रममा मानव अधिकार…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
चितवन । २०७८ असोज २० गते अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेशको सहयोग र नगरपालिका स्तरिय मानव अधिकार समूहको आयोजनामा खैरहनी नगरपालिकाकामा असोज १९ गते स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्वर २ मा रहेको स्वास्थ्य चौकीका प्रमुख निर्मल घिमिरेले नगरभित्र स्वास्थ्यका क्षेत्रमा केही…
HUMAN RIGHTS NEWS PORTAL