स्वास्थ्य अधिकारसम्बन्धि अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ भदौ १६ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत अनौपचाकि क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चि प्रदेश कार्यालय, धनगढी र गोदावरी नगरपालिका स्ततरीय मानव अधिकार समुहको सहकार्यमा स्वास्थ्य अधिकारसम्बन्धि अन्तरक्रिया कार्यक्रम भदौ १५ गते अत्तरियामा सम्पन्न भएको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले…
शिक्षा अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक सम्वाद सम्पन्न
कञ्चनपुर । २०७८ भदौ १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा शिक्षा अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक सम्वाद कार्यक्रम कृष्णपुर नगरपालिकामा भादौ १५ गते सम्पन्न भएको छ । इन्सेकद्वारा कृष्णपुर नगरपालिकामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत गठित मानव…
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
रोल्पा । २०७८ भदौ १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रोल्पाको आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया भदौ ११ गते लिवाङमा सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यलयका डिएसपी नरेजराज सुवेदीले मानव अधिकारको सङ्क्षण गर्नु सरकारको दायित्व भएको र जहाँ मानव अधिकार उल्लङ्घन हुन्छ…
समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न
कपिलवस्तु । २०७८ भदौ १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल अन्तरगत बुद्धभूमि नगरपालिका– ९ मा समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रम भदौ १३ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका सदस्य तथा सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य,…
मानव अधिकार समूह पुनर्गठन
कालीकोट । २०७८ भदौ १५ गते खाँडाचक्र नगरपालिकामा रहेको मानव अधिकार समूह पुनर्गठन गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समूदायको स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकार (कियोस) परियोजना अन्तर्गत गठित मानव अधिकार समूहको भदौ १० गते पूनर्गठन गरिएको हो । खाँडाचक्र नपा–९ निवासी अविसरा अधिकारीको संयोजकत्वमा १३ सदस्यीय मानव अधिकार…
वेपत्ता पारिएकाका परिवारप्रति सरकारको दृष्टिकोण परिवर्तन गर्न
सुर्खेत । २०७८ भदौ १५ गते सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारले सरकारले आफूहरूप्रतिको दृष्टिकोण परिवर्तन गनुपर्ने माग गरेका छन् । ११ औं अन्तराष्ट्रिय बेपत्ता दिवसको सन्दर्भमा इन्सेक कर्णाली प्रदेश कार्यालय लगायत विभिन्न साझेदार संस्थाहरूको आयोजनामा भदौ १४ गते वीरेन्द्रनगरमा आयोजित बेपत्ता परिवारको हालको अवस्था र राज्यको दायित्व…
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
प्यूठान । २०७८ भदौ १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा जिल्लास्थित सरोकारवालहरूसँग मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्रक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम भदौ १३ गते जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले हाल जिल्लामा मानव अधिकारकर्मीलाई कामका दौरानमा कुनै…
समस्या पहिचान तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न
सुनसरी । २०७८ भदौ १५ गते इन्सेक प्रदेश १ कार्यालय विराटनगर र मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजनामा भदौ १४ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक समस्या तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा प्रशस्त समस्या रहेकाले ति…
समयमा नै सङ्क्रमणकालीन न्याय अन्त्य गर्नुपर्नेमा सरोकारवालाहरूको जोड
मोरङ । २०७८ भदौ १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय, एडभोकेसी फोरम र ओरेकलगायतका सङ्घ संस्था तथा बेपत्ता पीडित परिवारहरूको सहभागितामा भदौ १४ गते विराटनगरमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको ११ औँ अन्तर्राष्ट्रिय दिवस संयुक्त रुपमा मनाइएको छ । कार्यक्रममा प्रदेश १ सरकारकी उपसभामुख सरस्वती पोखरेलले नेपाल…
मानव अधिकार समूहको पुर्नगठन
बाँके । २०७८ भदौ ९ गते इन्सेकद्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत राप्ती सोनारी गाउँपालिकामा भदौ ९ गते मानव अधिकार समूहको पुर्नगठन गरिएको छ । धनि वलीको ससंयोजकत्वमा ११ सदस्यीय समूह गठन गरिएको छ । सचिवमा प्रेम चौधरी, सदस्यहरूमा माया चौधरी, लक्ष्मी चौधरी, डम्मर डांगी , चमेली बागवल, पुर्ण चौधरी, मनिषा…
HUMAN RIGHTS NEWS PORTAL