कोभिड–१९ ले मानव अधिकार रक्षकलाई पारेको प्रभावसम्बन्धी अन्तरक्रिया सम्पन्न
डडेल्धुरा । २०७८ असोज ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कोभिड–१९ ले मानव अधिकार रक्षकलाई पारेको प्रभावसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते डडेल्धुरामा सम्पन्न भएको छ । कोभिड–१९ सङ्क्रमणका बेला अग्रपङ्तिमा खटिएर काम गर्ने मानव अधिकारकर्मीहरुलाई सरकारले प्राथमिकतामा राख्न नसकेको अधिकारकर्मीहरुले गुनासो गरेका छन्…
पुतलीबजार नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न
स्याङ्जा । २०७८ असोज ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुतलीबजार नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सवालमा समस्या पहिचान तथा कार्ययोजना निर्माण असोज ५ गते सम्पन्न भएको छ । इन्सेकद्वारा पुतलीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शिक्षाको अधिकारका सवालमा…
स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न
दाङ । २०७८ असोज ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ र मानव अधिकार समूहको आयोजनामा घोराही उप–महानगरपालिका–१७ मा स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया असोज ६ गते सम्पन्न भएको छ । कार्यक्रममा स्थानीयवासीले वडाको एकमात्र सरकारी स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह नागरिक मैत्री नभएको गुनासो सुनाएका थिए । स्थानीय हिमा घर्तीले…
आवास अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक संवाद सम्पन्न
कञ्चनपुर । २०७८ असोज ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा पुनर्वास नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा आवास अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक संवाद कार्यक्रम असोज ५ गते पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय सुकुम्बासी पानमती सुनारले आफूहरु बाटो, बिजुली, खानेपानीलगायतका…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
झापा । २०७८ असोज ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरिरहेको “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा असोज ५ गते अर्जुनधारा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रदेश १, कार्यालय विराटनगरको आयोजना तथा …
मानव अधिकार प्रलेखसम्बन्धी दुई दिवसीय तालिम सम्पन्न
मोरङ । २०७८ असोज ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १ का १४ ओटा जिल्ला र प्रदेश २ का आठ ओटा जिल्लाका प्रतिनिधिहरूलाई मानव अधिकार प्रलेख, पैरवी र डिजिटाइजेशनसम्बन्धी दुई दिवसीय तालिम असोज ५ गते विराटनगरमा सम्पन्न भएको छ । तालिमको उद्घाटन सत्रमा इन्सेक अध्यक्ष…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ असोज ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गोदावरी नगरपालिका स्तरीय मानव अधिकार समुहको सहकार्यमा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते गोदावरीमा सम्पन्न भएको छ । गोदावरी नगरपालिका–८ का वडाध्यक्ष नरेसबहादुर अधिकारीले गोदावरी नगरपालिका–७ र ८ नम्बर वडा सबैभन्दा विकट…
खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक संवाद सम्पन्न
कञ्चनपुर । २०७८ असोज ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा कृष्णपुर नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक संवाद कार्यक्रम असोज ४ गते कृष्णपुरमा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाका केरा किसान अर्जुन जेठाराले आफूले तीन कट्टा…
जनता आवास कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न पर्नेमा जोड
सल्यान । २०७८ असोज ५ गते स्थानीय सरकारले जनता आवास कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत वनगाडमा असोज ४ गते आयोजना गरेको आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले वनगाड कुपिण्डे नगरपालिकामा आवास सम्बन्धी कुनैपनि कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन नभएकाले आगामि दिनमा…
मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न
डोटी । २०७८ असोज ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ४ गते सिलगडीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयले मानव अधिकारकर्र्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ जारी गरेकोले यसको प्रचारप्रसार गर्न र…
HUMAN RIGHTS NEWS PORTAL