बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट देवकोटा र कर्ण सम्मानित
सप्तरी । २०७८ साउन १६ गते महिला अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पुर्याउनु भएका राजविराज नपा–७ की अनीता देवकोटा र खडक नपा–८ की रुबी कर्णलाई साउन १६ गते बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गरिएको छ । २९औँ प्रकाश स्मृति दिवसका अवसरमा राजविराजमा आयोजित कार्यक्रममा देवकोटा र कर्णलाई नगद…
प्रकाश मानव अधिकार पुरस्कार—२०७७ सामाजिक अभियन्ता फिरुलाल चौधरीलाई
कैलाली । २०७८ साउन १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २९ औँ स्मृति दिवसका अवसरमा २७ औँ प्रकाश मानव अधिकार पुरस्कार—२०७७ कैलालीका मानव अधिकार अभियन्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ । साउन १६ गते इन्सेकले आयोजना गरेको २९ औं स्मृति दिवसका अवसरमा चौधरीलाई सम्मान…
इन्सेकद्वारा कोभिड खोप केन्द्रहरूको अनुगमन
सुर्खेत । २०७८ साउन १२ गते इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले साउन १२ गते वीरेन्द्रनगरस्थित कोभिड –१९ खोप केन्द्रहरूको अनुगमन गरेको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदी सहितको टोलीले वीरेन्द्रनगर नपा– ७ र ८ स्थित खोप केन्द्रको अनुगमनको क्रममा खोप केन्द्रहरू अव्यवस्थित रूपमा सञ्चालन गरिएको, जेष्ठ…
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण विषयक अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ साउन ११ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम कैलारी गाउँपालिकामा साउन ११ गते सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले नेपाल सरकारले ०७७ मा जारी गरेको मानव…
मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न
बाँके । २०७८ साउन ८ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसीए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरूको सुरक्षा तथा क्षमता अभिबृद्धी तालिम साउन ८ गते नेपालगञ्ज सम्पन्न भएको छ । तालिममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले इन्सेकको परिचय र मानव अधिकार रक्षकहरुको संरक्षणमा इन्सेकको…
समयमै खोप उपलब्ध गराउन ध्यानाकर्षण
सुर्खेत । २०७८ साउत ८ गते कर्णाली प्रदेशका नागरिकहरूलाई समयमै र सहज रूपमा कोभिड–१९ विरूद्धको खोप उपलब्ध गराउन सरोकारवालाहरूको ध्यानाकर्णण गरिएको छ । इन्सेकको नेतृत्वमा जिल्ला स्थित विभिन्न नागरिक संघ संस्थाहरूले साउन ८ गते संयुक्त पे्रस विज्ञप्ति जारी गरी सरोकारवालाहरूको ध्यानाकर्षण गरेका हुन । विज्ञप्तिमा संविधानको धारा १६ मा प्रत्येक…
कोभिड-१९ विरूद्ध खोपको अवस्थाबारे अनुगमन
सुर्खेत । २०७८ साउन ७ गते इन्सेक कर्णाली प्रदेश कार्यालयको नेतृत्वमा अधिकारकर्मीको टोलीले कर्णाली प्रदेशको कोभिड -१९ खोप तथा सङ्क्रमणको अवस्थाका बारेमा अनुगमन गरेको छ । टोलीले साउन ७ गते प्रदेश स्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य सेवा कार्यालयमा गई कोभिड-१९ खोप र सङ्क्रमणको अवस्था बारेमा अनुगमन गरेको हो । कोभिड खोप…
मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न
कैलाली । २०७८ साउन ५ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसीए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरुको सुरक्षा तथा क्षमता अभिबृद्धी तालिम साउन ५ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका संयोजक भोला महतले इन्सेकको परिचय र मानव अधिकार रक्षकहरुको संरक्षणमा इन्सेकको भुमिका,…
रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुर्खेत । २०७८ साउन ४ गते कालिकोट प्रतिनिधि कालिबहादुर मल्लका अनुसार अन्तराष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तराष्ट्रिय कानुनको सम्मान प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै साउन ३ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । अन्तराष्ट्रिय न्याय दिवसको सन्दर्भमा कालिकोट जिल्ला स्थित इन्सेक, नेपाल बार…
रोम विधान अनुमोदनको माग गर्दै ज्ञापनपत्र
कास्की । २०७८ साउन ३ गते अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन ३ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै अधिकारकार्मीहरुद्वारा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर अन्तर्राष्ट्रिय…
HUMAN RIGHTS NEWS PORTAL