नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

| 15-Jul-2021

कञ्चनपुर । २०७८ असार ३१ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकासन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार ३१ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सन् २०२१ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका १४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको पुर्नपुष्टि गर्ने उद्देश्यले इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरन्जन भाटले समीक्षा…

भक्तपुरलाई मानव अधिकारमैत्री बनाउन एकिकृत योजना बनाइने

| 15-Jul-2021

भक्तपुर । २०७८ असार ३१ गते भक्तपुर जिल्लालाई मानव अधिकारमैत्री बनाउन एकिकृत योजना बनाइने भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार ३१ नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सन् २०२१ को जनवरीदेखि जून अन्तिमसम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व…

महिला हिंसाका घटना बढेकोमा अधिकारकर्मीहरूद्वारा चिन्तित

| 15-Jul-2021

चितवन । २०७८ असार ३१ गते जिल्लामा पछिल्लो महिला हिंसाका घटना बढ्दो क्रममा भएको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । सन् २०२१ को पहिलो अर्धवार्षिक समयावधिमा मात्र सविता भण्डारी र सुजिता भण्डारी मृत्यु प्रकरण, विना सापकोटा बेपत्ता भएको घटनाले चिन्तित बनाएको सहभागीहरूको भनाई थियो । इन्सेक चितवनले असार ३१…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 15-Jul-2021

डडेल्धुरा । २०७८ असार ३१ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार ३० गते अमरगडीमा सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि जुनसम्मको अवधिमा इन्सेकले जिल्लामा अभिलेखिकरण गरेका घटनाहरूमाथि सरोकारवालाबिच समीक्षा…

मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामा वृद्धि, सरोकारवालाहरूमा चिन्ता

| 15-Jul-2021

मकवानपुर । २०७८ असार ३१ गते जिल्लामा मानव अधिकार उल्लङ्घनको घटना वृद्धि भएको छ । सन् २०२१ को जनवरीदेखि जुनसम्म (१७ पुसदेखि असार १६ गते) ६ महिनाको अवधिमा ४९ ओटा मानव अधिकार उल्लङ्घन ज्यादतीका घटना अभिलेख अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जानकारी दिएको छ । गत वर्ष सन् २०२०…

मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

| 15-Jul-2021

सिन्धुपाल्चोक । २०७८ असार ३१ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०७८ असार ३१ गते चौतारामा सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायधिवक्ता निमा घिमिरेको प्रमुख आतिथ्यतामा र गैर सरकारी संस्था महासङ्घ…

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 15-Jul-2021

कास्की । २०७८ असार ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कास्कीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रमुख चन्द्रकान्त चापागाईले मानवअधिकारको संरक्षण र प्रबद्र्धनमा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रभावकारी बन्ने…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 14-Jul-2021

नवलपरासी (सुस्ता पूर्व) । २०७८ असार ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय सरकार तथा सम्बन्धित निकायसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रममा असार २८ गते विनयी त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 14-Jul-2021

कैलाली । २०७८ असार ३० गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाको पुष्टि तथा पुर्नपुष्टि गर्ने उद्देश्यले  सरोकारवालाबिचमा  अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख खडकराज जोशीले सन्…

गाउँपालिकाले स्वास्थको क्षेत्रमा विशेष ध्यान दिन आग्रह

| 14-Jul-2021

मकवानपुर । २०७८ असार ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय, हेटौँडाको आयोजना तथा डब्लुपीडी नेपालको सहकार्यमा असार ३० गते मनहरी गाउँपालिकामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले स्वास्थमा विशेष ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रम मानव अधिकार समूह मनहरीका अध्यक्ष बिमला गोपालीको अध्यक्षतामा भएको थियो…