मानव अधिकार सहायता कक्ष स्थापना
मोरङ । २०७८ साउन १ गते इन्सेक प्रदेश १, कार्यालय विराटनगर र राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय विराटनगरको आयोजनामा मानव अधिकार सहायता कक्षको स्थापना साउन १ गते विराटनगरमा गरिएको छ । अधिकारकर्मी, नागरिक संस्था तथा सञ्चारकर्मीहरूको उपस्थितीमा सात सदस्यीय समिति रहने गरी मानव अधिकार सहायता कक्ष स्थापना गरिएको हो । जोखिममा…
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ साउन १ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समिक्षा असार ३१ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधिले सन् २०२१ जनवरीदेखि जुनसम्म जिल्लामा १६ ओटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु इन्सेकले अभिलेखिकरण गरेको बताउनुभयो । कार्यक्रममा…
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
गोरखा । २०७८ साउन १ गते नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३१ गते सम्पन्न भएको छ । इन्सेक गोरखा प्रतिनिधिले कार्यक्रममा सन २०२१ को जनवरीदेखि जुनसम्ममा इन्सेकद्वारा अभिलेख गरिएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सहभागी एवम सरोकारवालाहरुले जिल्लामा…
नागरिक संघसंस्थाहरूद्वारा रोम विधान अनुमोदन गर्न माग
सुर्खेत । २०७८ साउन १ गते जिल्ला स्थित विभिन्न नागरिक संघ संस्थाहरूले रोम विधान अनुमोदन गर्नुपर्ने माग गरेका छन् । अन्तराष्ट्रिय न्याय दिवसको अवसरमा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको पहलमा साउन १ गते जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाउदै नागरिक संघसंस्थाहरूले यस्तो माग गरेका…
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
लमजुङ । २०७८ साउन १ गते नेपाल मानवआधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३१ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङको आयोजनामा गरिएको कार्यक्रममा इन्सेक लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीले जिल्लामा सन् २०२१ को जनवरी देखि जुनसम्म भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
हुम्ला । २०७८ साउन १ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०७८ असार ३१ गते जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको प्रमुख आतिथ्यतामा…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न
तनहुँ । २०७८ साउन १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार ३१ गते बन्दिपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष…
मानव अधिकारको रक्षा गर्न सबै प्रतिबद्ध हुनुपर्छः प्रमुख जिल्ला अधिकारी पौडेल
बारा । २०७८ साउन १ गते मानव अधिकारको रक्षा गर्न सबै पक्ष प्रतिबद्ध भएर लाग्नु पर्ने बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराको आयोजनामा असार ३१ गते कलैयमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दोलखा । २०७८ साउन १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम असार ३१ गते भीमेश्वर नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमा नगरपालिकाको खाद्य सुरक्षाको अवस्था कृषि क्षेत्रको प्राथमिकता र कृषि क्षेत्रमा विनियोजित बजेटका विषयमा छलफल भएका थियो । मानव अधिकार समूहका सदस्य, नगरपालिकाका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
बैतडी । २०७८ साउन १ गते इन्सेकले सन् २०२२ मा प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार ३१ गते जिल्ला प्रशासन कार्यालय,बैतडीको सभा कक्षमा सम्पन्न भएको छ । सन् २०२१ ज्नवरीदेखि जुनसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना तथा जिल्लाको समग्र मानव…
HUMAN RIGHTS NEWS PORTAL