नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
कपिलवस्तु । २०७८ असार २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार २७ गते तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन्…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
सुनसरी । २०७८ असार २८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि वर्ष पुस्तक प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार २८ गते सम्पन्न गरिएको छ । सन् २०२१ जनवरीदेखि जुन महिना सम्मको अवधिमा इन्सेकले जिल्लामा अभिलेखीकरण गरेका घटनाहरूमाथि…
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
म्याग्दी । २०७८ असार २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार २५ गते सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सामाजिक सञ्जालको गलत प्रयोगका कारण मानवअधिकार उल्लङ्घनका घटनाहरू बढी हुन थालेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले बताउनुभएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
सप्तरी । २०७८ असार २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लघङ्न र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व असार २७ गते राजविराजमा अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सन् २०२१…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
रौतहट । २०७८ असार २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक समीक्षा असार २६ गते गरिएको छ । घटनाहरूको प्रकाशन पूर्व सरोकारवाला निकायबिच आयोजित कार्यक्रममा महिला अधिकारकर्मी देवकी नेपालले मानव अधिकारको…
खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ असार २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम असार २५ गते सम्पन्न भएको छ । शिक्षक, अभिभावक, विद्यार्थी र कृषकहरुबिच आयोजना गरिएको खाद्यको अधिकार सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष बिष्णु ढकालले प्रमुख…
भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट इन्सेक पुरस्कृत
काठमाडौँ । २०७८ असार २५ गते यसवर्षको मानव अधिकारतर्फ भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार-२०७७ बाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पुरस्कृत भएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा असार २५ गते काठमाडौँमा आयोजित एक समारोहमा इन्सेकलाई १ लाख रुपियाँसहित सम्मानपत्रले सम्मान गरिएको हो । बालुवाटारमा…
मानव अधिकार समूहद्वारा शारदा नगरपालिकाको ध्यानाकर्षण
सल्यान । २०७८ असार २५ गते मानव अधिकार समूहद्वारा शारदा नगरपालिकालाइ शिक्षा, स्वास्थ्य, आवास र खाद्यका सवालबारे ध्यानाकर्षण पत्र बुझाएको छ । इन्सेकको इएलपी परियोजना अन्तरगत नगरपालिकामा गठित मानव अधिकार समूहको नेतृत्वमा पत्रकार महासंघ र मानव अधिकारको क्षेत्रमा कृयाशिल अधिकारकर्मीहरूले सामुहिक रूपमा नगरपालिकाका प्रशासकीय अधिकृत शंकरप्रसाद पाठकलाई असार २४ गते…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
दाङ । २०७८ असार २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार २४ गते घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले सन्…
इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
धनुषा । २०७८ असार २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजनामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने उद्देश्यका साथ सञ्चालित कार्यक्रमहरुको वार्षिक समीक्षा बैठक असार २३ गते जनकपुरधाममा सम्पन्न गरिएको छ । समीक्षा बैठकमा इन्सेक प्रदेश २ प्रमुख…
HUMAN RIGHTS NEWS PORTAL