नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्वसमीक्षा सम्पन्न

| 15-Jul-2021

रामेछाप । २०७८ असार ३१ गते इन्सेकद्वारा प्रकाशित हुने मानव अधिकार वर्षपुस्तकको पूर्वसमीक्षा तथा रामेछापको सन् २०२१ को जनवरीदेखि जुनसम्मको पहिलो ६ महिनाका मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रम ०७८ असार ३१ गते मन्थलीमा सम्पन्न भएको छ ।  मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँको अध्यक्षता तथा इन्सेक र मानव…

नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 15-Jul-2021

काठमाडौँ । २०७८ असार ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँ जिल्लाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को  अर्धवार्षिक  पूर्वसमीक्षा कार्यक्रम असार ३१ गते काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२१ को जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अवस्थाको…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 15-Jul-2021

धादिङ । २०७८ असार ३१ गते अनौपचारिक क्षेत्र सेवाा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२' को लागि सन् २०२१ को जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३१ गते धादिङबेसीमा सम्पन्न भयो । जिल्लामा यस ६ महिनाको…

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

| 15-Jul-2021

नुवाकोट । २०७८ असार ३१ गते नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ मा समेटिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा असार ३१ गते सम्पन्न भएको छ । इन्सेक नुवाकोटको आयोजनामा विदुरमा भएको कार्यक्रममा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता टेकराज भुषालले जिल्लामा महिलामाथि हुने हिंसा र अपराधका घटनामा वृद्धि…

नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पुर्व समीक्षा कार्यक्रम सम्पन्न

| 15-Jul-2021

सिरहा । २०७८ असार ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाको आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३० गते लहानमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले असार ३० गते आयोजित कार्यक्रममा सन् २०२१ को ६ महिनाको जिल्लाको मानव…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

| 15-Jul-2021

कञ्चनपुर । २०७८ असार ३१ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकासन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार ३१ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सन् २०२१ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका १४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको पुर्नपुष्टि गर्ने उद्देश्यले इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरन्जन भाटले समीक्षा…

भक्तपुरलाई मानव अधिकारमैत्री बनाउन एकिकृत योजना बनाइने

| 15-Jul-2021

भक्तपुर । २०७८ असार ३१ गते भक्तपुर जिल्लालाई मानव अधिकारमैत्री बनाउन एकिकृत योजना बनाइने भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार ३१ नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सन् २०२१ को जनवरीदेखि जून अन्तिमसम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व…

महिला हिंसाका घटना बढेकोमा अधिकारकर्मीहरूद्वारा चिन्तित

| 15-Jul-2021

चितवन । २०७८ असार ३१ गते जिल्लामा पछिल्लो महिला हिंसाका घटना बढ्दो क्रममा भएको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । सन् २०२१ को पहिलो अर्धवार्षिक समयावधिमा मात्र सविता भण्डारी र सुजिता भण्डारी मृत्यु प्रकरण, विना सापकोटा बेपत्ता भएको घटनाले चिन्तित बनाएको सहभागीहरूको भनाई थियो । इन्सेक चितवनले असार ३१…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 15-Jul-2021

डडेल्धुरा । २०७८ असार ३१ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार ३० गते अमरगडीमा सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि जुनसम्मको अवधिमा इन्सेकले जिल्लामा अभिलेखिकरण गरेका घटनाहरूमाथि सरोकारवालाबिच समीक्षा…

मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामा वृद्धि, सरोकारवालाहरूमा चिन्ता

| 15-Jul-2021

मकवानपुर । २०७८ असार ३१ गते जिल्लामा मानव अधिकार उल्लङ्घनको घटना वृद्धि भएको छ । सन् २०२१ को जनवरीदेखि जुनसम्म (१७ पुसदेखि असार १६ गते) ६ महिनाको अवधिमा ४९ ओटा मानव अधिकार उल्लङ्घन ज्यादतीका घटना अभिलेख अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जानकारी दिएको छ । गत वर्ष सन् २०२०…