शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सवालमा प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

| 28-Nov-2020

मोरङ । २०७७ मङ्सिर १३ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ को आयोजना शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका सवालमा सरोकारवालाहरूबीच प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम मङ्सिर १२ गते विराटनगरमा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजना अन्तगरत शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका सवालमा प्रदेशस्तरका सरोकारवालाहरूबीच…

स्वास्थ्यलाई मनहरी गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छः उपाध्यक्ष विष्ट

| 27-Nov-2020

मकवानपुर । २०७७ मङ्सिर १२ गते   मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले स्वास्थ्यलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा मनहरी गाउँपालिकास्तरीय मानवअधिकार समूहको समन्वयमा मङ्सिर १२ गते आयोजना गरिको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्या तथा सरोकारवाला…

मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

| 26-Nov-2020

सुर्खेत । २०७७ मङ्सिर १० गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतद्वारा गठित कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक मङ्सिर १० गते वीरेन्द्रनगरमा सम्पन्न भयो । बैठकले अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने महिला हिंसा बिरूद्धको अभियान विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । बैठकमा…

कोभिड–१९ को प्रभाव शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारमा

| 25-Nov-2020

भक्तपुर । २०७७ मङ्सिर १० गते   सूर्यविनायक नगरपालिका क्षेत्रमा कोभिड–१९ को महामारीका कारण शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार संरक्षणमा समस्या आएको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा सूर्यविनायक नगरपालिकास्तरीय मानवअधिकार समूहको समन्वयमा मङ्सिर १० गते आयोजना भएको शिक्षा, स्वास्थ्य, खाद्य…

लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकार प्रतिवद्ध छ : राज्य मन्त्री गजमेर

| 25-Nov-2020

मोरङ । २०७७ मङ्सिर १० गते   लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घीय सरकार र प्रदेश सरकारले प्रभावकारी कदम चालेको र हिंसा अन्त्यका लागि  सरकार प्रतिवद्ध रहेकाे प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक),माइती नेपाल,ओरेकलगायतका आधा दर्जन बढी अधिकारको क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले नोभेम्वर…

मानव अधिकारका विषयलाई नियमित रूपमा आवाज उठाउनु आवस्यक

| 25-Nov-2020

नुवाकोट । २०७७ मङ्सिर १० गते   मानव अधिकारका विषयलाई नागरिक समाज तथा सञ्चारकर्मीहरूले नियमित रूपमा आवाज उठाउन आवस्यक रहेको इन्सेक केन्द्रीय कार्यलयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईँले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जिल्लामा मानव अधिकार अवस्थाको बारेमा नागरिक समाज तथा…

कोभिड-१९ को महामारीका कारण मनव अधिकारको अवस्था खस्कँदो

| 25-Nov-2020

धादिङ । २०७७ मङ्सिर ९ गते   नागरिक समाज तथा सञ्चचारकर्मीले हालको परिवेशमा मानव अधिकारका सवालहरूमा आवाज उठाउन नसक्दा र पीडितहरूको  अधिकारका लागि लाग्न नसकेकोले कोभिड–१९ को महामारीमा मनव अधिकारको अवस्था खस्कँदो क्रममा रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा धादिङबेसीमा ०७७ मङ्सिर ९ गते जिल्लामा…

नागरिकका सुझावलाई हिउँदे अधिवेशनमा छलफल गरिने

| 24-Nov-2020

कैलाली । २०७७ मङ्सिर ८ गते   सुदूरपश्चिम प्रदेश विधान तथा प्रदेश मामिला समितिका सभापति नेपालु चाौधरीले नागरिकका सुझावलाई हिँउदे अधिवेशनमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले मङ्सिर ८ गते आयोजना गरेको प्रदेशको नीति तथा कानुन निर्माणमा नागरिक सहभागिता…

नागरिक अधिकारको विषयमा नियमित समीक्षा र छलफल हुन आवश्यक

| 23-Nov-2020

कैलाली । २०७७ मङ्सिर ८ गते   नागरिक अधिकारको विषयमा सरोकारवाला निकायसंग नियमित समीक्षा र छलफल हुन आवश्यक रहेको कुरा औँल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ७ गते मकवानपुर जिल्लामा नागरिक अधिकारको अवस्थाका बारेमा नागरिक समाज र सञ्चारकर्मीसँग गरिएको अन्तरक्रियामा सहभागीहरूले नागरिक समाजका अभियान र अधिकारका…

स्थानीय तहले द्वन्द्व पीडितहरूको समस्या सम्बोधन गर्न योजना बनाउनु पर्नेमा जोड

| 22-Nov-2020

बर्दिया । २०७७ मङ्सिर ६ गते   स्थानीय तहले द्वन्द्व पीडितहरूको समस्या सम्बोधन गर्न योजना बनाउनु पर्नेमा सहभागीहरूले जोड दिएका छन् । शान्ति सम्झौता भएको १४ वर्ष पुरा भएको सन्दर्र्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आइ सि जे, द्वन्द्व पीडित समिति बर्दियाको आयोजनामा मङ्सिर ५ गते बासगढीमा आयोजित ‘सङ्क्रमणकालिन न्याय…