स्वयमसेविकाहरूलाई परिचयपत्र र सुविधा उपलब्ध गराउन माग
सुर्खेत । २०७७ कात्तिक २५ गते लेकवेशी नपामा कार्यरत स्वयमसेविकाहरूलाई परिचयपत्र र सुविधा उपलब्ध गराउन एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कात्तिक २४ गते लेकवेशी नपा–९ साटाखानीमा सम्पन्न स्वास्थ्यको अधिकार विषयक सरोकारवालाहरूसँगको अन्तरक्रियामा सहभागीहरूले सो कुराको माग गरेका हुन् । कार्यक्रममा सहभागीहरूले…
मानव अधिकार तथ्याङ्क अभिलेखीकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
धनुषा । २०७७ कात्तिक २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा प्रदेश २ का आठ ओटै जिल्लाका जिल्ला प्रतिनिधिहरूलाई मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका तथ्याङ्क अभिलेखीकरणसम्बन्धी पुनर्ताजगी तालिम कात्तिक २४ गते लालगढमा सम्पन्न गरिएको छ । मानव अधिकार उल्लङ्घनसम्बन्धी घटनाका तथ्याङ्कहरूलाई डिजिटिलाइज गर्ने उद्देश्यका…
मानव अधिकार कानुन विश्वव्यापी सिद्धान्त अनुरूप बनाउन अधिकारकर्मीको सुझाव
मोरङ । २०७७ कात्तिक २४ गते प्रदेश सरकारले बनाउने कानुनहरूमा मानव अधिकार कानुन तथा यससँग सम्बन्धित विश्वव्यापी सिद्धान्त,मूल्य,मान्यता र मापदण्ड सुनिश्चित हुने गरी नीति तथा कानुन बनाउन अधिकारकर्मीहरूले नीति तथा कानुन निर्माताहरूलाई सुझाव दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयले कात्तिक २४ गते विराटनगरमा आयोजना गरेको…
खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कञ्चनपुर । २०७७ कात्तिक २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समूहको सहकार्यमा (इएलपी) परियोजना अन्तर्गत खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक २३ गते कृष्णपुर नगरपालिकामा सम्पन्न गरिएको छ । कार्यक्रममा कृष्णपुर नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर…
शिक्षा, स्वास्थ्य , खाद्य र आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
जाजरकोट । २०७७ कात्तिक २२ गते स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य , खाद्य र आवास सम्बन्धी सरकारी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार निकायहरुलाई जवाफदेही र उत्तरदायी बनाउन कात्तिक २१ गते छेडागाड नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नारायणी माविका प्रधानाध्यापक गणेश कुमार बस्नेतले स्थानीय स्तरमा पठन पाठनका लागि…
मानव अधिकार संरक्षणमा युवा सशक्त हुनुपर्नेमा जोड
सुर्खेत । २०७७ कात्तिक २१ गते वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले मानव अधिकार संरक्षण सम्बद्र्धनमा युवाहरू सशक्त हुनुपर्नेमा जोड दिनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले कात्तिक २० गते आयोजना गरेको निबन्ध तथा कात्तिक २१ गते वक्तृत्वकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार एवम् प्रमाण पत्र वितरण गर्दै सो कुरामा…
न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधि र सरोकारवालालाई दई दिवसीय क्षमता अभिवृद्धि तालिम सम्पन्न
मोरङ । २०७७ कात्तिक २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा न्यायिक समितिका पदाधिकारी,जनप्रतिनिधि र अन्य सरोकारवालाहरुका दुई दिने क्षमता अभिवृद्धि तालिम मोरङ थनपालथान गाँउपालिकामा कात्तिक २१ गते सम्पन्न भएको छ । इन्सेकको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्र्तगत शिक्षा,स्वास्थ्य,खाद्य र आवासको…
युवा समूहका सदस्यहरूका लागि नेतृत्व विकास तालिम सुरू
पाल्पा । २०७७ कात्तिक २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पाल्पा जिल्लामा गठित जिल्ला स्तरीय युवा समूहको आयोजनामा बगनासकाली गाउँपालिका – ८ बराङदीमा कात्तिक २० गतेबाट दुई दिने युवा नेतृत्व विकास तालिम सुरू भएको छ । इन्सेक र नोरिकको आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिका…
दिवा खाजा व्यवस्थापन गर्ने प्रतिबद्धता
सुर्खेत । २०७७ कात्तिक २० गते लेकवेशी नपाका उपप्रमुख शान्तिकुमारी छन्तेलले लेकवेशीनपामा रहेका सबै प्राथमिक तहका विद्यार्थीहरूलाई दिवा खाजा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले कात्तिक १९ गते लेकवेशी नपामा आयोजना गरेको शिक्षाको अधिकार विषयक कार्यक्रममा बोल्दै उपप्रमुख छन्तेलले यस्तो प्रतिबद्धता जनाउनु भएको…
मानव अधिकार तथ्याङ्क अभिलेखीकरण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
सुर्खेत । २०७७ कात्तिक २० गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाका तथ्याङ्क अभिलेखीकरण सम्बन्धी पुनर्ताजगी तालिम कात्तिक १९ गते विरेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार उल्लङ्घनका तथ्याङ्कहरुलाई डिजिटिलाइज गर्ने उद्देश्यले कर्णाली प्रदेशका दश वटै जिल्लाका इन्सेक प्रतिनिधिहरूको उपस्थितीमा उक्त तालिम सम्पन्न भएको…
HUMAN RIGHTS NEWS PORTAL